४ पुस २०८२, शुक्रबार | December 19, 2025

१४७७ जना संक्रमित २७९८ जना संक्रमण मुक्त



काठमाडौं । आइतबार कोरोना भाइरसका १ हजार ४७७ जना नयाँ संक्रमित थपिएका छन् ।

दोस्रो ठूलो चाड तिहारको समयमा पीसीआर परीक्षण हुँदा संक्रमितको संख्या पनि घटेको देखिएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आइतबार अपरान्ह अपडेट गरेको पछिल्लो तथ्यांक अनुसार देशभर १ हजार ४७७ जना मात्रै संक्रमित थपिएका हुन् । यससँगै देशभर कुल संक्रमितको संख्या २ लाख ९ हजार ७७६ पुगेको छ ।

मन्त्रालयका अनुसार आइतबार २ हजार ७९८ जना संक्रमणमुक्त भएका छन् भने ६ जनाको मृत्यु भएको छ । देशभर आज ३५ हजार १२५ जना संक्रमितहरु आइसोलेसनमा बसेका छन् ।

हालसम्म निको हुनेको संख्या १ लाख ७३ हजार ४३० पुगेको छ भने १ हजार २२१ जनाको मृत्यु भएको छ ।

प्रकाशित मिति : ३० कार्तिक २०७७, आइतबार  ४ : २२ बजे

हजुरआमाको हत्या अभियोगमा नाति पक्राउ

कास्की । पोखरामा आफ्नै हजुरआमाको हत्या अभियोगमा प्रहरीले नातिलाई पक्राउ

मधेश प्रदेशका मुख्यमन्त्री यादवले पाए विश्वासको मत, पक्षमा ९२, विपक्षमा शुन्य

जनकपुरधाम । मधेस प्रदेश सरकारका मुख्यमन्त्री कृष्णप्रसाद यादवले विश्वासको मत

झुटो शेयर कारोबार गरेको आरोपमा अग्रवाल पक्राउ

काठमाडौँ । झुटो शेयर कारोबार गरेको आरोपमा आज प्रहरीको केन्द्रीय

६० सहसचिवको सरुवा को कहाँ ? (सूचीसहित)

काठमाडौँ । सरकारले ६० जना सहसचिवको सरुवा गरेको छ ।

गुल्मीमा १३ दिनपछि शवको पहिचान खुल्यो

गुल्मी । गुल्मीमा बेवारिसे भेटिएको शवको १३ दिनपछि पहिचान खुलेको