२२ बैशाख २०८१, शनिबार | May 4, 2024

३११२ पीसीआर परीक्षण, ५०२ जनालाई संक्रमण



काठमाडौं । पीसीआर नमुना परीक्षणमा उल्लेख्य कमी आएसँगै मंगलबार देशभर कोरोना संक्रमितको संख्यासमेत तीन अंकमा झरेको छ ।

पछिल्लो २४ घण्टामा नेपालमा थप ५०२ जनामा कोरोना संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

पीसीआर परीक्षण ३ हजार १ सय १२ जनामा मात्र गरिएको छ ।मंगलबार निको हुनेको संख्या भने २ हजार ८७८ रहेको छ।

पछिल्लो २४ घण्टामा थप १७ जनाको निधन भएको छ। यससँगै हालसम्म मृत्यु हुनेको संख्या १,हजार २४२ पुगेको छ

नेपालमा हालसम्म संक्रमितको संख्या २ लाख ११ हजार ४७५ पुगेको छ । जसमध्ये ३० हजार ९८६ जना सक्रिय संक्रमित रहेका छन्। १ लाख ७९ हजार २ सय ४२ जना संक्रमणमुक्त भएका छन् ।

प्रकाशित मिति : २ मंसिर २०७७, मंगलबार  ५ : ३१ बजे

नेपालले वेस्ट इन्डिज ‘ए’लाई ६ विकेटले हरायो

काठमाडौं । टी-२० क्रिकेट सिरिजको अन्तिम खेलमा नेपालले वेस्ट इन्डिज

नेपालको तेस्रो विकेट गुम्यो, अनिल साह ५८ रन बनाएर आउट

काठमाडौं । टी-२० क्रिकेट सिरिजको अन्तिम खेलमा वेस्ट इन्डिज ‘ए’

तातो हावा ‘लु’बाट जोगाउन घरदैलो अभियान

नेपालगन्ज । नेपालगन्ज उपमहानगरपालिका क्षेत्रअन्तर्गतका स्थानीयलाई तातो हावा ‘लु’बाट जोगाउन

महाँकालको विकासका योजना नीति तथा कार्यक्रममा समेटिने छन् : प्रधानमन्त्री

ललितपुर । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले महाँकाल गाउँपालिकाको कृषि क्षेत्रको

वेस्ट इन्डिज ए विरुद्ध अर्धशतक बनाएर आसिफ आउट

काठमाडौं । आसिफ सेखले वेस्ट इन्डिज ए विरुद्ध अर्धशतक पुरा