१३ श्रावण २०८३, बुधबार | July 29, 2026

झापामा कोरोना संक्रमणबाट थप एकको मृत्यु



झापा । झापामा कोरोना संक्रमणबाट थप एक जनाको मृत्यु भएको छ । झापा दमकका ७० वर्षीय पुरुषको संक्रमणबाछ मृत्यु भएको हो ।

दमक नगरपालिका-९ का ७० वर्षीय पुरुषको बिहीबार बिहान मृत्यु भएको नगरपालिकाको स्वास्थ्य शाखाले जानकारी दिएको छ ।

कात्तिक १ गते विराटनगरको नोवेल हस्पिटलमा संक्रमण पुष्टि भएका उनलाई केही दिनदेखि बिएण्डसी अस्पताल बिर्तामोडमा राखेर उपचार गरिएको थियो ।

स्वास्थ्य अवस्था जटिल भएपछि उनलाई बुधबार बेलुका दमक नगरपालिकाको कोभिड-१९ हस्पिटलमा ल्याइएको थियो ।

प्रकाशित मिति : ४ मंसिर २०७७, बिहिबार  ९ : ३४ बजे

माछापुच्छ्रे बैंक र कर्मचारी सञ्चय कोषबीच विशेष बैंकिङ सुविधा सम्बन्धि सम्झौता

काठमाडौं । माछापुच्छ्रे बैंक लिमिटेड र कर्मचारी सञ्चय कोषबीच कर्मचारी

बाँके राष्ट्रिय निकुञ्जमा बाघको सङ्ख्या ५१ पुग्यो

नेपालगन्ज । बाँके राष्ट्रिय निकुञ्जमा बाघको सङ्ख्या ५१ पुगेको छ

मन्त्रिपरिषद् : ९ विधेयक संघीय संसदमा पेस गर्न स्वीकृति

काठमाडौं। सरकारले विभिन्न कानुन संशोधन तथा नयाँ कानुनी व्यवस्था गर्न

बाँके राष्ट्रिय निकुञ्जमा बाघको सङ्ख्या ५१ पुग्यो

नेपालगञ्ज । बाँके राष्ट्रिय निकुञ्जमा बाघको सङ्ख्या ५१ पुगेको छ

बाँकेमा सशस्त्र प्रहरी हवल्दार झुण्डिएको अवस्थामा भेटिए

नेपालगन्ज । बाँकेमा एकजना सशस्त्र प्रहरी हवल्दार झुण्डीएको अवस्थामा फेला