८ चैत्र २०८२, आइतबार | March 22, 2026

नेपालगन्ज मेडिकल कलेजमा बर्दियाका कोरोना संक्रमितको मृत्यु



नेपालगन्ज । बाँकेको कोहलपुरस्थित नेपालगन्ज मेडिकल कलेजमा आइतबार अर्का एक जना कोरोना संक्रमितको मृत्यु भएको छ ।

बर्दियाको गुलरिया नगरपालिका वडा नं. ३ निवासी ७७ वर्षीय पुरुषको नेपालगन्ज मेडिकल कलेज कोहलपुरमा उपचार गर्दागर्दै मृत्यु भएको जिल्ला कोभिड १९ संकट व्यवस्थापन केन्द्र बाँकेले जनाएको छ ।

स्वास्थ्यमा समस्या आएपछि यही मंसिर ५ गते मेडिकल कलेजको प्रि आइसोलेसन वार्डमा भर्ना गरिएका ती पुरुषको स्वाव परीक्षण गर्दा कोरोना पुष्टि भएको थियो । उनलाई सबैप्रकारका उपचार विधि अपनाएर उपचार गर्दागर्दा आइतबार बिहान ३ बजेर ४५ मिनेटमा मृत्यु भएको अस्पतालले जनाएको छ ।

यससँगै बाहिरी जिल्लाबाट बाँकेमा आएर उपचार गराउँदा गराउँदै मृत्यु हुनेको संख्या ४७ पुगेको छ ।

 

प्रकाशित मिति : ७ मंसिर २०७७, आइतबार  १ : २६ बजे

परम्परागत ज्ञान र आधनिक विज्ञानमार्फत हिमाली चरनभूमि संरक्षण गरिँदै

काठमाडौं । परम्परागत ज्ञान र आधुनिक विज्ञानमार्फत मुलुकका उच्च हिमाली

पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माण : अख्तियारद्वारा पुनः २१ जना विरुद्ध मुद्दा दायर

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल

आठ महिनामा करिब ११ खर्ब व्यापार घाटा

काठमाडौँ । चालु आर्थिक वर्ष २०८२/८३ को दोस्रो चौमासिक अवधिसम्ममा

CFRD and GCD Deliver Panda Packs to 5,005 Students Across 56 Rural Nepali Schools

Kathmandu: week-long intensive educational mission across Nepal’s rural heartlands concluded

देशका १२३ वटा विद्यालयहरुमा ‘नबिल स्वच्छ खानेपानी अभियान’ संचालनमा

काठमाडौँ । नबिल बैंक लिमिटेडले विश्व पानी दिवसको अवसरमा ‘नबिल