४ पुस २०८२, शुक्रबार | December 20, 2025

नेकपा अध्यक्ष प्रचण्ड र चिनियाँ राजदूत यान्छीबीच भेटवार्ता



काठमाडौं । सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग  नेपालका लागि चिनियाँ राजदूत हाउ यान्छीले भेट गरेकी छिन् ।

राजदूत यान्छीले सोमबार बिहान अध्यक्ष प्रचण्डको निवास खुमलटार पुगेर भेटवार्ता गरेकी हुन् ।

सत्तारूढ पार्टीभित्र चलेको चरम अन्तर्संघर्षकै बीचमा राजदूत यान्छीले सो पार्टीका दुई शिर्ष नेतृत्वसँग गरेको भेटलाई अर्थपूर्ण रूपमा हेरिएको छ । यसअघि उनले प्रधानमन्त्री एवं अध्यक्ष केपी शर्मा ओलीसँग भेटवार्ता गरेकी थिइन ।

चीनबाट स्टेट काउन्सिलर  एपरवं रक्षामन्त्री जनरल वेई फेङहेको केहीदिनभित्रै नेपालको उच्चस्तरीय भ्रमण हुन लागेको छ ।

भ्रमणको सफलता नेकपाभित्रको विवाद व्यवस्थापनमा समेत झल्किने प्रष्टै छ । त्यसैले पनि राजदूत यान्छीको दौडधुप बढेको बुझ्नसकिन्छ ।

नेकपा र चिनियाँ कम्युनिष्ट पार्टीबीच उच्चस्तरको भाइचारा सम्बन्ध रहेको छ ।

प्रकाशित मिति : ८ मंसिर २०७७, सोमबार  ११ : ४२ बजे

हजुरआमाको हत्या अभियोगमा नाति पक्राउ

कास्की । पोखरामा आफ्नै हजुरआमाको हत्या अभियोगमा प्रहरीले नातिलाई पक्राउ

मधेश प्रदेशका मुख्यमन्त्री यादवले पाए विश्वासको मत, पक्षमा ९२, विपक्षमा शुन्य

जनकपुरधाम । मधेस प्रदेश सरकारका मुख्यमन्त्री कृष्णप्रसाद यादवले विश्वासको मत

झुटो शेयर कारोबार गरेको आरोपमा अग्रवाल पक्राउ

काठमाडौँ । झुटो शेयर कारोबार गरेको आरोपमा आज प्रहरीको केन्द्रीय

६० सहसचिवको सरुवा को कहाँ ? (सूचीसहित)

काठमाडौँ । सरकारले ६० जना सहसचिवको सरुवा गरेको छ ।

गुल्मीमा १३ दिनपछि शवको पहिचान खुल्यो

गुल्मी । गुल्मीमा बेवारिसे भेटिएको शवको १३ दिनपछि पहिचान खुलेको