६ चैत्र २०८२, शुक्रबार | March 20, 2026

थप १९८० जनालाई कोरोना संक्रमण, ३०४३ संक्रमणमुक्त



काठमाडौं । सोमबार थप १९८० जना व्यक्तिमा कोरोना भाइरसको संक्रमण देखिएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले अपरान्ह अपडेट गरेको पछिल्लो तथ्यांक अनुसार हालसम्म संक्रमित हुनेको संख्या २ लाख २२ हजार २८८ पुगेको छ ।

देशभरका प्रयोगशालामा पीसीआर परीक्षण कम हुँदा कोरोना संक्रमितको संख्या पनि निरन्तर घटिरहेको छ । हालसम्म १६ लाख ७० हजार ४५६ पीसीआर परीक्षण भएको मन्त्रालयले जनाएको छ । सोमबार १८ हजार ८८४ जना सक्रिय संक्रमित छन् ।

सोमबार ३ हजार ४३ जना संक्रमित निको भएका छन् । हालसम्म संक्रमण मुक्त हुनेको संख्या २ लाख २ हजार ६७ पुगेको छ ।

पछिल्लो २४ घण्टामा १६ जना कोरोना संक्रमितको मृत्यु भएको छ । यससँगै हालसम्म १३३७ जनाको मृत्यु भैसकेको छ ।

प्रकाशित मिति : ८ मंसिर २०७७, सोमबार  ४ : २२ बजे

बम विस्फोटको घटनामा लेखापढी व्यवसायी पक्राउ

सिरहा । सिरहा जिल्ला अदालत अगाडि रहेको बार एसोसिएसनको कार्यालयमा

प्रधानमन्त्रीद्वारा निर्वाचन सफल पार्न भूमिका खेल्ने सबैलाई धन्यवाद ज्ञापन

काठमाडौं । प्रधानमन्त्री प्रधानमन्त्री सुशीला कार्कीले हालै सम्पन्न निर्वाचनलाई सफल

कांग्रेस सभापति गगन थापाको राजीनामा अस्वीकृत

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाको राजीनामा केन्द्रीय कार्यसमिति

हुरीसहित असिना पानीको सम्भावना अझै बाँकी, सतर्कता अपनाउन आग्रह

काठमाडौँ । जल तथा मौसम विज्ञान विभागले आज अपराह्नपछि नै

केन्द्रीय बसपार्कभित्र छिर्न मान्दैनन् कतिपय ‘सार्वजनिक बस’

काठमाडौँ । सरकारले देशभरबाट यात्रु बोकेर काठमाडौँ आएका सार्वजनिक सवारीसाधनलाई