६ चैत्र २०८२, शुक्रबार | March 20, 2026

कोरोना संक्रमणबाट २४ जनाको मृत्यु, थप १७९० जनामा संक्रमण



काठमाडौं । मंगलबार कोरोना भाइरसका १ हजार ७९० नयाँ संक्रमित थपिएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रलायले बुधबार अपरान्ह अपडेट गरेको पछिल्लो तथ्यांक अनुसार १० हजार ८४३ पीसीआर परीक्षण गर्दा  १ हजार ७९० नयाँ संक्रमित थपिएका हुन् । हालसम्म संक्रमित हुनेको संख्या २ लाख २४ हजार ७८ पुगेको छ ।

मंगलबार २ हजार ७९१ जना संक्रमण मुक्त भएका छन् । संक्रमित हुनेभन्दा संक्रमण मुक्त हुनेको संख्या १ हजार १ बढी छ । सक्रिय संक्रमितको संख्या १७ हजार ८५९ रहेको छ ।

हालसम्म २ लाख ४ हजार ८५८ जना संक्रमित निको भैसकेका छन् ।

पछिल्लो २४ घण्टामा मृत्यु हुनेको संख्या भने बढेको छ । यसबीचमा २४ जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ । यससँगै हालसम्म देशभर कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १३६१ पुगेको छ ।

प्रकाशित मिति : ९ मंसिर २०७७, मंगलबार  ४ : १९ बजे

गुराँसले रङ्गिएको घोडेपानी पर्यटकको पर्खाइमा

घोडेपानी । यहाँको अन्नपूर्ण गाउँपालिका–६ मा रहेको घोडेपानीको पाखा गुराँस

बर्दघाट-दुम्किबास सडक खण्डमा राति सवारी आवागमनमा प्रतिबन्ध

नवलपुर । नारायणघाट-बुटवल सडक योजना (पश्चिम खण्ड) अन्तर्गत बर्दघाट-दुम्किबास-दाउन्ने सडक

वर्षाले काठमाडौंमा अत्याधिक ट्राफिक जाम

काठमाडौं । काठमाडौंमा हुरीबताससहितको वर्षा जारी रहँदा सहरका विभिन्न सडकखण्डमा

होर्मुज जलमार्गबाट इरानी सुरक्षाकर्मीले पक्राउ गरेका नेपाली अमृत झा रहेको पुष्टि

काठमाडौं । इरानको सुरक्षा निकायले होर्मुज जलडमरु क्षेत्रमा पक्राउ गरेको

काठमाडौंमा हुरीबतासहितको वर्षा जारी, सतर्क रहन मौसमविद्को आग्रह

काठमाडौं । काठमाडौंमा केही समयदेखि हुरीबतासहितको वर्षा जारी रहेको छ