२ जेष्ठ २०८३, शनिबार | May 16, 2026

दाङ तुलसीपुरकी ७७ वर्षीया कोरोना संक्रमित महिलाको बाँकेमा मृत्यु



नेपालगन्ज । दाङबाट उपचारका लागि बाँके ल्याईएकी थप १ जना कोरोना संक्रमितको मृत्यु भएको छ । नेपालगन्ज मेडिकल कलेज कोहलपुरमा उपचाररत दाङ तुलसीपुर उपमहानगर ६ की ७७ वर्षीया महिलाको मध्यराती १२ः१५ बजे मृत्यु भएको हो ।

स्वास्थ्यमा समस्या आएपछि गत मंसिर ५ गते कोहलपुर पुगेकी उनीमा कोरोना रहेको आशंकमा पीसीआर परीक्षण गराउँदा ६ गते कोरोना संक्रमण पुष्टि भएको थियो । सोहि दिनबाट मेडिकल कलेजको आइसोलेसन वार्डमा भर्ना भएकी उनलाई अक्सिजन, भेन्टिलेटर, एन्टिबायोटिक, रेडमिशिबीर जस्ता बिधिबाट उपचार भएपनि मध्यराती उनको निधन भएको कोभिड १९ संकट ब्यवस्थापन केन्द्र (सीसीएमसी) बाँकेका कोरोना फोकलपर्शन नरेश श्रेष्ठले जानकारी दिए ।

आज भएको मृत्यु संगै बाँकेमा जिल्ला बाहिरबाट उपचारका लागि आएका मध्य मृत्यु हुने संक्रमितको संख्या ४९ पुगेको छ ।

प्रकाशित मिति : १० मंसिर २०७७, बुधबार  ८ : ०८ बजे

खजुराबाट जुवातास खेलिरहेका १३ जना पक्राउ

खजुरा । बाँकेको खजुराबाट जुवातास खेलिरहेका १३ जनालाई प्रहरीले रङ्गेहात

भैरहवामा ‘सिद्धार्थ फुड एन्ड फन’ हुँदै

भैरहवा । भैरहवामा आगामी जेठ ९ र १० गते ‘सिद्धार्थ

‘एसइई’मा चार ‘जिपिए’ ल्याउने विद्यार्थीलाई एक लाख पुरस्कार

नवलपुर । माध्यमिक शिक्षा परीक्षा (एसइई)मा चार ‘जिपिए’ ल्याएर उत्तीर्ण

भोलीदेखि अधिकमास अर्थात् मलमास सुरु हुँदै

काठमाडौं । प्रत्येक ३२ महिना १६ दिन एक घण्टा ३६

कांग्रेस इतिहासकै प्रतिकूल अवस्थामा छ : पूर्वकार्यवाहक सभापति खड्का

कर्णाली । नेपाली कांग्रेसका पूर्वकार्यवाहक सभापति पूर्णबहादुर खड्काले नेपाली कांग्रेस