२० मंसिर २०८२, शनिबार | December 6, 2025

अलबिदा ! महान् फुटबलर डियगो म्याराडोना



काठमाडौँ । फुटबलको दुनियामा बिश्व बिख्यात फुटबल खेलाडी डियगो म्याराडोनाको ६० वर्षको उमेरमा बुधबार निधन भएको छ। पूर्व अर्जेन्टिनी मिडफिल्डर तथा प्रशिक्षक म्याराडोनाको घरमै रहेका बेला हृदयघातका कारण निधन भएको अन्तराष्ट्रिय सञ्चार माध्यमहरुले लेखेका छन् ।

दुई हप्ताअघि मात्रै म्याराडोना मस्तिष्कमा ब्लट क्लट सर्जरीपछि उनी अस्पतालबाट डिस्चार्ज भएका थिए।

अर्जेन्टिनाले १९८६ मा हासिल गरेको विश्वकपको श्रेय म्याराडोनालाई दिईएको थियो । उक्त प्रतियोगितामा अर्जेन्टिनाको सहभागिता म्यारोडोनाकै कप्तानीमा भएको थियो । उनले खेल जीवनमा शृंखलावद्ध रुपमा उत्कृष्ट प्रदर्शन गरेका थिए।

 

प्रकाशित मिति : १० मंसिर २०७७, बुधबार  ११ : १५ बजे

फापरखेतको पहिरोको विकल्पमा बेलिब्रिज बनाउने योजना अन्यौलमा

म्याग्दी । म्याग्दीको पश्चिमी क्षेत्रका तीन वटा स्थानीय तहलाई जिल्ला

निर्वाचन गराउन सबै हिसाबमा आयोग तयार छ : कार्यबाहक प्रमुख आयुक्त भण्डारी

काठमाडौं । निर्वाचन आयोग नेपालका कार्यबाहक प्रमुख आयुक्त रामप्रसाद भण्डारीले

तिला जलविद्युत्को बिजुली उत्पादन गर्न सात अर्ब लाग्ने

जुम्ला । जुम्लाको तिला गाउँपालिका र कालिकोटको तिलागुफा नगरपालिकाको सिमानामा

निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन

काठमाडौं । निर्वाचन आयोगले आगामी फागुन २१ गतेका लागि तय