२१ भदौ २०८३, आइतबार | September 6, 2026

खै किन बनेन मेरो देश ?



मण्डेला,
फिडेल,
हो चि मिन्ह,
बारे पढ्छु अनि गम्छु,
र यिनीहरुको देश
म पुगेँ, अवलोकन गरेँ,
अध्ययन गरी
जब तुलना गर्न पुग्छु ,
प्राकृतिक रुपले हामीसँग
उनीहरुको तुलनामा
सब थोक छ
अनि सोच्छु,
खै किन बनेन
मेरो देश ?
अनि उत्तर
स्पस्ट आउँछ,
आशा गर्नु
तर
आश नगर्नु
भविष्यमा धेरै पर
कोइ कतै
फेरि जन्म्यौं र
यो समाजको संरचना
फेरबेदल गर्न सक्यौं भने ,
अवश्यंम्भावी बन्ने छ मेरो देश
वहाँहरुको देश जस्तो,
समानता विभेद रहित
समाजवादी संरचनामा
दक्षिण अफ्रिका,
विश्वमा नै अब्बल
मेडिकल डाक्टरहरुको देश,
परोपकारी व्यवहारले
ओतप्रोत सहित समाजवादी संरचनाको
क्युवा,
अनि
साम्राज्यवादलाई हराउँदै,
विश्व मै अदभुत
उदाहरण प्रस्तुतीकरण गरेको
र अहिले द्रुत गतिमा
समाजवादी मोडेलमा
समृध्दितिर लम्किरहेको
भियतनाम !!

 

थापागाउँ, काठमाडौं/२०७७ मंसिर

प्रकाशित मिति : १३ मंसिर २०७७, शनिबार  ११ : ५० बजे

रसुवा बाढीपछि कोरला नाकाबाट चिनियाँ सामान ढुवानी हुँदै

रसुवा । भोटेकोशी नदीमा गएको बाढीसँगै सडक–पुललगायतका भौतिक संरचना ध्वस्त

तीन दिनमा ८७ हजार ८७७ ग्याँस सिलिण्डर रिफिल गरि काठमाडौं ल्याइयो

काठमाडौं । नेपाल आयल निगमले तीन दिनमा ८७ हजार ८७७

हैजाविरुद्ध २१ हजार डोज खोप रसुवामा पठाइयो

काठमाडौ । बाढी प्रभावित क्षेत्रमा पानीजन्य रोगको जोखिम बढ्न थालेपछि

कृष्णभीरमा खोलिएको ‘ट्र्याक’ लाई फराकिलो बनाइँदै

चितवन । पृथ्वी राजमार्गअन्तर्गत कृष्णभीरमाथिको भागबाट निर्माण सामग्री तथा उपकरण

भोटेकोशी बाढी : बहुआयामिक चुनौतीका सामु कर्तव्यपथमा जुट्दैछ नेपाल प्रहरी

काठमाडौं । भोटोकोशी बाढीका कारण सिर्जित चुनौतीसँग जुध्न सीमित साधनस्रोतका