१४ असार २०८३, आइतबार | June 29, 2026

मंसिर १६ गते पुनः बस्ने गरी नेकपा सचिवालय बैठक स्थगित



काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाको सचिवालय बैठक सकिएको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा दिउँसो १ बजेदेखि सुरुभएको बैठकमा अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो प्रस्ताव पेश गरेका छन् ।

अबको बैठकमा दुवै प्रस्तावमाथि छलफल हुने प्रवक्ता नारायणकाजी श्रेष्ठले बताए । श्रेष्ठले भने, ‘दुबै प्रतिवेदन अध्ययन गरेर मंसिर १६ गतेका लागि अर्को बैठक तय भएको छ । बाँकी छलफल त्यहीँ हुन्छ ।’ श्रेष्ठले प्रधानमन्त्री ओलीले पेस गरेको प्रस्ताव सबै सचिवालय सदस्यलाई अध्ययनका लागि वितरण गरिएको जनाए ।

१६ गतेको बैठक पार्टी कार्यालय धुम्बाराहीमा बस्नेछ । आजको बैठकमा ओली, प्रचण्डसहित चार नेताले आफ्नो धारणा राखेको बताइएको छ ।

प्रकाशित मिति : १३ मंसिर २०७७, शनिबार  ३ : १३ बजे

असारे रोपाइँ महोत्सवले आकर्षित गर्यो विदेशी पर्यटक

कास्की । पोखरा महानगरपालिका-३० शिशुवा देउरालीस्थित खोलाको छेउमा आज बिहानदेखि

श्री एयरलाइन्सको जहाजमा समस्या, भैरहवामा आकस्मिक अवतरण

काठमाडौंबाट धनगढीका लागि उडेको श्री एयरलाइन्सको एक यात्रुवाहक जहाजमा समस्या

मनसुन क्रमशः सक्रिय हुँदै, असार १६ र १७ गते मुसलधारे वर्षा हुने

काठमाडौं । मुलुकमा मनसुन क्रमशः सक्रिय हुँदै गएको जनाउँदै जल

सुस्ता सीमा विवाद समाधान गर्न सरकारलाई कूटनीतिक पहलको माग

बुटवल । सुस्ता बचाउ अभियान र सुस्ता बचाउ युवा अभियानले

काठमाडौंमा कागका कारण बर्ड फ्लु फैलियो

काठमाडौं । कागका कारण काठमाडौं उपत्यकामा बर्डफ्लु फैलिएको पशु सेवा