७ असार २०८३, आइतबार | June 21, 2026

नेकपा अध्यक्ष ओलीले सचिवालयमा प्रस्तुत गरेको जवाफी प्रस्ताव यस्तो छ (पूर्णपाठ सहित)



नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को सचिवालय बैठकमा प्रधानमन्त्रीसमेत रहेका नेकपा अध्यक्ष केपी शर्मा ओलीले आज कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को प्रस्तावविरुद्ध जवाफी प्रस्ताव पेश गरेका छन् ।

प्रधानमन्त्री ओलीले पेस गरेको जवाफी पत्र सचिवालय सदस्यहरुलाई अध्ययनका लागि दिइएको छ ।

उक्त प्रस्तावमाथि अध्ययन गरेपछि मंसिर १६ गते दिउँसो एक बजे बस्ने सचिवालय बैठकमा छलफल हुने भएको छ । ओलीको प्रस्ताव खाममा राखेर सचिवालय सदस्यहरुलाई दिइएको प्रवक्ता नारायणकाजी श्रेष्ठले बताए ।

अर्का कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले कात्तिक २८ कै सचिवालय बैठकमा छुट्टै प्रस्ताव पेस गरेका छन् । दुवै प्रस्तावको अध्ययन गरेर अर्को बैठक बस्नेगरी सचिवालय बैठक सकिएको प्रवक्ता श्रेष्ठले बताए ।

प्रधानमन्त्री ओलीले छुट्टै प्रतिवेदन तयार पार्न समय मागेपछि दश दिनपछि आज सचिवालय बैठक बसेको छ । नेकपाको मंसिर १८ मा स्थायी कमिटी र मंसिर २५ मा केन्द्रीय कमिटी बैठक बोलाइएको छ ।

यस्तो छ ओलीको जवाफको पूर्णपाठ

[pdf-embedder url=”http://3.0.214.97/wp-content/uploads/2020/11/My-Response_PM.pdf” title=”My Response_PM”]

 

प्रकाशित मिति : १३ मंसिर २०७७, शनिबार  ३ : ५५ बजे

कमजोर बन्दै सरकारी अस्पताल, संघीय अस्पतालका उपकरणमा धमाधम समस्या

काठमाडौँ । बालेन्द्र शाहको नेतृत्वमा सरकार बनेसँगै सरकारी अस्पतालहरु कमजोर

रास्वपा महाधिवेशनमा सहभागी हुन विभिन्न पार्टीका नेता भरतपुरमा

काठमाडौँ । आजदेखि चितवनमा सुरु हुने राष्ट्रिय स्वतन्त्र पार्टीको प्रथम

बाजुरामा भएको सवारी दुर्घटनामा २३ जना घाइते

बाजुरा । साँफे–मार्तडी राजमार्गअन्तर्गत बुढीगङ्गा नगरपालिका–१० रिठा बजार नजिक आज

सुनचाँदीको मूल्यमा सामान्य वृद्धि

काठमाडौँ । स्थानीय बजारमा आज सुनचाँदीको मूल्यमा सामान्य वृद्धि भएको

प्रधानमन्त्री शाह पत्नी र छोरीसहित चितवनमा

चितवन । प्रधानमन्त्री एवं राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता वालेन्द्र