१४ असार २०८३, आइतबार | June 29, 2026

प्रधानमन्त्रीको राजीनामा माग्नु पार्टी एकता विरोधी गुटगत मानसिकता : शंकर पोखरेल



काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाका स्थायी कमिटी सदस्य एवं लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले प्रधानमन्त्रीको राजीनामा माग्नु गुटगत मानसिकता भएको टिप्पणी गरेका छन् ।

पार्टीको सचिवालय बैठक बस्नु केही घण्टा अघि नेता पोखरेलले सामाजिक सञ्जालमा आफ्नो भनाइ राख्दै ‘पार्टीमा उत्पन्न समस्याका लागि कुनै एक अध्यक्षलाई मात्रै जिम्मेवार देखाएर राजिनामाको माग गर्नु पार्टी एकता विरोधी गुटगत मानसिकता’ भएको टिप्पणी गरेका हुन् ।

अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली निकट पोखरेलले पार्टीमा उत्पन्न समस्या समाधानका लागि भदौ २६ को स्थायी कमिटी बैठकको निर्णय कार्यान्वयनमा फर्किनुपर्ने बताउँदै आएका छन् । उनले सचिवालयमा प्रस्तुत अध्यक्ष प्रचण्डको प्रस्ताव र अर्का अध्यक्ष ओलीको काउन्टर प्रस्ताव दुवै फिर्ता भै सहमतिको नयाँ प्रस्ताव आउनुपर्ने बताउँदै आएका छन् ।

 

प्रकाशित मिति : १६ मंसिर २०७७, मंगलबार  १० : १२ बजे

असारे रोपाइँ महोत्सवले आकर्षित गर्यो विदेशी पर्यटक

कास्की । पोखरा महानगरपालिका-३० शिशुवा देउरालीस्थित खोलाको छेउमा आज बिहानदेखि

श्री एयरलाइन्सको जहाजमा समस्या, भैरहवामा आकस्मिक अवतरण

काठमाडौंबाट धनगढीका लागि उडेको श्री एयरलाइन्सको एक यात्रुवाहक जहाजमा समस्या

मनसुन क्रमशः सक्रिय हुँदै, असार १६ र १७ गते मुसलधारे वर्षा हुने

काठमाडौं । मुलुकमा मनसुन क्रमशः सक्रिय हुँदै गएको जनाउँदै जल

सुस्ता सीमा विवाद समाधान गर्न सरकारलाई कूटनीतिक पहलको माग

बुटवल । सुस्ता बचाउ अभियान र सुस्ता बचाउ युवा अभियानले

काठमाडौंमा कागका कारण बर्ड फ्लु फैलियो

काठमाडौं । कागका कारण काठमाडौं उपत्यकामा बर्डफ्लु फैलिएको पशु सेवा