२९ मंसिर २०८२, सोमबार | December 15, 2025

बुटवलको ब्यस्त बजारमा सवारी दुर्घटना, स्कुटर चालकको मृत्यु



बुटवल । सिद्धार्थ राजमार्गको बुटवल उपमहानगरको मुख्य सडक अन्तर्गत लुम्बिनी प्रादेशिक अस्पताल अगाडी गुडीरहेको ट्रेलरले स्कुटरलाई ठक्कर दिदा एक जनाको मत्यु भएको छ ।

ट्रेलरको ठक्करबाट बुटवल सुख्खानगरका ४९ बर्षीय भरत शर्माको मृत्यु भएको प्रहरीले जनाएको छ ।

एकै दिसामा गुडिरहेको लु ४९ प २५२ नम्बरको स्कूटरलाई ना ७ ख १३३९ नम्बरको ट्रेलरले पछाडीबाट ठकर दिदा दुघर्टनामा थियो । ठक्करबाट लडेका स्कुटी चालकलाई पुन अर्को टङेक्टरले ठक्कर दिदा स्कूटी चालक शर्माको घटना स्थलमा नै मृत्यु भएको ईलाकार प्रहरी कार्यालय बुटवलले जनाएको छ ।

टङेलर चालक र गाडी प्रहरीको नियन्त्रणमा रहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : १७ मंसिर २०७७, बुधबार  २ : १३ बजे

सुनको मूल्य हालसम्मकै उच्च, तोलाको २ लाख ६० हजार नाघ्यो

काठमाडौं । सुनको मूल्यले नयाँ रेकर्ड कायम गरेको छ ।

एमाले ११ औं महाधिवेशन : पोखरेल समूहको पदाधिकारी टिम करिब टुंगियो

काठमाडौं । नेकपा (एमाले) को ११ औँ राष्ट्रिय महाधिवेशनमा अध्यक्ष

एमालेमा मन र मत मिलाउने प्रयास

काठमाडौं । “अध्यक्ष कमरेड, पार्टीभित्र एकताका लागि सङ्ख्या होइन, मन

कोरलास्थित सीमाक्षेत्रमा संयुक्त गस्ती

मुस्ताङ । नेपाल-चीन उत्तरी कोरलानाकास्थित हिउँमै सीमाक्षेत्रको संयुक्त सुरक्षा गस्ती

सुन्तला खेतीले फेरिँदै भोजपुरका किसानको जीवनस्तर

भोजपुर । यहाँका किसानका लागि सुन्तला खेती आम्दानीको भरपर्दो आधार