४ पुस २०८२, शुक्रबार | December 19, 2025

१४९० नयाँ कोरोना संक्रमित थपिए, १५६७ संक्रमण मुक्त, ९ जनाको मृत्यु



काठमाडौं । बुधबार कोरोना भाइरसका थप १ हजार ४९० नयाँ संक्रमित थपिएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रायलले आयोजना गर्ने बुधबारको पत्रकार सम्मेलनमा प्रवक्ता डा. जागेश्वर गौतमले १ हजार ४९० जनालाई संक्रमण पुष्टि भएको जानकारी दिएका हुन् ।

प्रवक्ता गौतमका अनुसार हालसम्म २ लाख ३६ हजार २४६ जनामा संक्रमण भएको छ ।

जसमध्ये २ लाख १८ हजार १६१ जना संक्रमण मुक्त भएका छन् । १ हजार ५३८ जनाको मृत्यु भएको छ । अझै पनि १६ हजार ५४७ जना संक्रमित आइसोलेसनमा रहेका छन् ।

प्रवक्ता गौतमका अनुसार बुधबार ९ जनाको मृत्यु भएको छ भने १ हजार ५६७ जना निको भएका छन् ।

विभिन्न क्वारेन्टिन केन्द्रमा ६०५ जना व्यक्ति रहेका छन् ।

प्रकाशित मिति : १७ मंसिर २०७७, बुधबार  ४ : २४ बजे

दब्ल्याङको पहिरो नियन्त्रण गर्न सुरु

गलकोट । चार वर्षदेखि निरन्तर बग्दै आएको बागलुङ नगरपालिका-१० स्थित

मुस्ताङको चैले र चराङमा ३३ केभिए सवस्टेसन निर्माण सुरु

मुस्ताङ । यहाँका वारागुङ मुक्तिक्षेत्र-३ चैले र लोघेकर दामोदरकुण्ड गाउँपालिका-१

धवलागिरिवासीको गुनासो : ‘हरियाली वनपाखा र हराभरा बगैँचा धुलाम्मे भए’

म्याग्दी । धवलागिरि गाउँपालिकामा निर्माणाधीन जलविद्युत् आयोजनाहरूको निर्माणस्थलमा उड्ने धुलोले

एमाले नवनिर्वाचित केन्द्रीय कमिटीको पहिलो बैठक आज, आगामी कार्यदिशा तय हुने

काठमाडौं । नेकपा (एमाले)को ११ औँ राष्ट्रिय महाधिवेशनबाट निर्वाचित नयाँ

रवि लामिछाने आज रिहा हुँदै

काठमाडौं । सहकारी ठगी प्रकरणमा थुनामा परेका राष्ट्रिय स्वतन्त्र पार्टी