२१ आश्विन २०८३, बुधबार | October 7, 2026

भेरी अस्पतालमा सुर्खेतका थप एक कोरोना संक्रमितको मृत्यु



नेपालगञ्ज । भेरी अस्पताल नेपालगञ्जमा कोरोनाका कारण सुर्खेतका थप एक जनाको मृत्यु भएको छ ।

कोरोना संक्रमणबाट भेरीगंगा नगरपालिका वडा नम्बर ९ का ७० बर्षीय पुरुषको उपचारका क्रममा बिहीबार बिहान १० बजेर ५६ मिनटमा मृत्यु भएको हो ।

उनी मंसिर ८ गते अस्पताल भर्ना भएको जिल्ला कोभिड-१९ संकट व्यवस्थापन केन्द्र बाँकेका फोकल पर्सन नरेश श्रेष्ठले जनकारी दिए ।

योसँगै जिल्ला बाहिरबाट बाँकेमा उपचार गराउन आएका मृतकको संख्या ५४ पुगेको छ ।

प्रकाशित मिति : १८ मंसिर २०७७, बिहिबार  २ : १७ बजे

लुम्बिनीसहित विभिन्न प्रदेशमा मेघगर्जनसहित वर्षाको सम्भावना

काठमाडौं । आज देशका विभिन्न प्रदेशमा मेघगर्जन, चट्याङ, हावाहुरी र

कांग्रेस १५औँ महाधिवेशन : पहिलो नामावली सार्वजनिक, आज दाबी-विरोध

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत केन्द्रीय कार्यसमितिको निर्वाचनका लागि

एनपिएलका लागि कीर्तिपुर मैदानको स्तरोन्नति अन्तिम चरणमा

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपिएल) को तेस्रो संस्करण नजिकिँदै

कांग्रेस १५औँ महाधिवेशन : बुटवलका नगर प्रमुख खेलराज पाण्डेयले केन्द्रीय सदस्यमा उम्मेदवारी दिए

बुटवल । नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा बुटवल उपमहानगरपालिकाका नगर प्रमुख

नाइजेरियामा वायुसेनाको विमान दुर्घटना, २५ जनाको मृत्यु

काठमाडौं । नाइजेरियाको दक्षिणी ओन्डो राज्यमा नाइजेरियाली वायुसेनाको विमान दुर्घटना