६ बैशाख २०८१, बिहिबार | April 18, 2024

कञ्चनपुरका थप एक कोरोना संक्रमितको नेपालगन्ज मेडिकल कलेजमा मृत्यु



कञ्चनपुर । बाँकेमा उपचाररत कञ्चनपुरका १ जना कोरोना संक्रमित वृद्धको आज बिहान मृत्यु भएको छ ।

शुक्लाफाँटा-४ कञ्चनपुरका ७३ वर्षीय वृद्धको आज बिहान १ बजेर ४५ मिनेट जादा मृत्यु भएको हो ।

मंसिर १५ गते नेपालगन्ज मेडिकल कलेज तथा शिक्षण अस्पताल कोहलपुरमा भर्ना गरीएको वृद्धको १३ गते सेती अस्पताल धनगढीमा गरीएको परिक्षणमा कोरोना पोजेटिभ देखिएको थियो ।

अस्पतालको कोभिड-१९ आइसोलेसन युनिटमा राखि उपचार गरीएको ति पुरुषको आज बिहान १:४५ बने मृत्यु भएको बर्दिया सरुवा गरिएका डीसीसीएमसी बाँकेका कोरोना फोकल पर्शन तेज ओलीले जानकारी दिए ।

श्रेष्ठका अनुसार रेमडीशिबिर, कक्सिजन सहितको सबै बिधिबाट उपचार चलिरहेकै अवस्थामा ती वृद्धको मृत्यु भएको हो ।

पछिल्लो मृत्यु सँगै बाँकेमा अन्य जिल्लाबाट उपचारका लागि पुगेर मृत्यु हुनेको संख्या ६३ पुगेको छ ।

प्रकाशित मिति : २२ मंसिर २०७७, सोमबार  ७ : ५३ बजे

अन्योलताका बीच कोशी प्रदेशसभा बैठक बस्दै

विराटनगर । कोशी प्रदेशमा राजनीतिक अन्योलताका बीच आज प्रदेश सभाको

गुजरातमा भयानक सडक दुर्घटना, १० जनाको मृत्यु

नयाँदिल्ली । गुजरातको अहमदाबाद-वडोदरा एक्सप्रेस वेमा भएको भयानक सडक दुर्घटना

एकीकृत घुम्ती सेवाप्रति स्थानीयमा उत्साह

महोत्तरी । स्थानीयतहमा राज्यका विभिन्न निकायद्वारा सञ्चालन गरिने एकीकृत घुम्ती

२९ औँ वन्यजन्तु सप्ताह : बूढीराप्ती सरसफाइ

चितवन । चितवनमा जारीे २९ औँ वन्यजन्तु सप्ताहअन्तर्गत बुधबार रत्ननगरको

पाकिस्तानमा एक्समाथि लगाइएको प्रतिबन्ध हटाउन अदालतको आदेश

इस्लामबाद । पाकिस्तानको उच्च अदालतले माइक्रो ब्लगिङ साइट एक्स (पहिले