२ जेष्ठ २०८३, शनिबार | May 16, 2026

कञ्चनपुरका थप एक कोरोना संक्रमितको नेपालगन्ज मेडिकल कलेजमा मृत्यु



कञ्चनपुर । बाँकेमा उपचाररत कञ्चनपुरका १ जना कोरोना संक्रमित वृद्धको आज बिहान मृत्यु भएको छ ।

शुक्लाफाँटा-४ कञ्चनपुरका ७३ वर्षीय वृद्धको आज बिहान १ बजेर ४५ मिनेट जादा मृत्यु भएको हो ।

मंसिर १५ गते नेपालगन्ज मेडिकल कलेज तथा शिक्षण अस्पताल कोहलपुरमा भर्ना गरीएको वृद्धको १३ गते सेती अस्पताल धनगढीमा गरीएको परिक्षणमा कोरोना पोजेटिभ देखिएको थियो ।

अस्पतालको कोभिड-१९ आइसोलेसन युनिटमा राखि उपचार गरीएको ति पुरुषको आज बिहान १:४५ बने मृत्यु भएको बर्दिया सरुवा गरिएका डीसीसीएमसी बाँकेका कोरोना फोकल पर्शन तेज ओलीले जानकारी दिए ।

श्रेष्ठका अनुसार रेमडीशिबिर, कक्सिजन सहितको सबै बिधिबाट उपचार चलिरहेकै अवस्थामा ती वृद्धको मृत्यु भएको हो ।

पछिल्लो मृत्यु सँगै बाँकेमा अन्य जिल्लाबाट उपचारका लागि पुगेर मृत्यु हुनेको संख्या ६३ पुगेको छ ।

प्रकाशित मिति : २२ मंसिर २०७७, सोमबार  ७ : ५३ बजे

हिमालचुलीको रोयल्टी समयमै विभाज्य कोषमा जम्मा गर्न पर्वतारोहण सङ्घलाई आग्रह

काठमाडौं । पर्वतारोहण रोयल्टीबापत जम्मा भएको रकम विभाज्य कोषमा जम्मा

मुस्ताङका तीन पालिकामा वन्यजन्तुको आक्रमणबाट २३९ पशुधनको क्षति

मुस्ताङ । पछिल्लो चारवर्षमा यहाँका तीन पालिकामा वन्यजन्तुुको आक्रमणबाट २३९

अमेरिकाले नेपाललाई जितका लागि दियो १९६ रनको लक्ष्य

काठमाडौं । आइसिसी क्रिकेट विश्वकप लिग-२ अन्तर्गत आजको खेलमा अमेरिकाले

चीनद्वारा पाँच उपग्रह सफल प्रक्षेपण

बेइजिङ । चीनले शुक्रबार ‘लिजियान’ वाहक रकेट प्रक्षेपण गर्दै पाँचवटा

नेपाल-बङ्गलादेश सांस्कृतिक सम्बन्ध प्रवर्द्धन गर्न ‘नेपाल फेस्टिभल’

काठमाडौं । बङ्गलादेशस्थित नेपाली राजदूतावासले बङ्गलादेश–नेपाल फ्रेन्डसिप सोसाइटीसँगको सहकार्यमा ढाकास्थित