११ फाल्गुन २०८२, सोमबार | February 23, 2026

दिल्लीका मुख्यमन्त्री केजरीवाल नजरबन्दमा !



एजेन्सी । भारतिय किसानहरुले गरेको मोदी सरकार बिरुद्धको आन्दोलनमा एक्यबद्धता जनाएको भन्दै भारत सरकारको केन्द्रीय प्रहरीले दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवाल घरमै नजरबन्दमा राखेको भारतिय सञ्चारमाध्यमले जनाएका छन् ।

आम आद्मी पार्टीमा आवद्ध केजरीवाललाई घरमै नजरबन्दमा राखिएको उक्त पार्टीले बताएको छ।

दिल्लीको सिमाना सिंघुमा केन्द्र सरकार विरोधी आन्दोलनमा सहभागी भएको भोलिपल्ट केजरीवाललाई नजरबन्दमा राखिएको भारतीय संचारमाध्यमले जनाएका छन् । आम आद्मी पार्टीले केजरीवालको घरबाट बाहिर निस्कन र त्यहाँ पस्न कसैलाई नदिएको बताएको छ।

भारतका किसानहरुले यतिबेला प्रधानमन्दी मोदीविरद्ध आन्दोलन चर्काएका छन्। केजरीवाल सोमबार किसान आन्दोलनमा सहभागी भएका थिए। आज मंगलबार किसानहरुले भारत बन्दकै आह्वान गरेका छन्।

तर भारतिय प्रहर।ीले भने केजरिवाललाई नजरबन्दमा नराखेको स्पष्टिकरण दिएको छ ।

 

प्रकाशित मिति : २३ मंसिर २०७७, मंगलबार  १ : ४१ बजे

पश्चिम नवलपरासीमा रास्वपा त्याग्ने क्रम बढ्दो, सुस्ता गाउँपालिकाका सचिव पन्थले पनि छाडे

रुपन्देही । पश्चिम नवलपरासीमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) परित्याग गर्ने

वीरगञ्जमा कर्फ्यु हट्यो, निषेधाज्ञा जारी

वीरगञ्ज । जिल्ला सुरक्षा समिति पर्साले वीरगञ्ज महानगर क्षेत्रमा चार

विकासको योजनासहित काँग्रेस उम्मेद्वार चुन्न घरदैलोमा

बुटवल । आसन्न प्रतिनिधिसभा निर्वाचन नजिकिँदै गर्दा उम्मेद्वारहरु चुनावी प्रचारप्रसारमा

पाल्पा कृषिको प्रचुर सम्भावना भएको जिल्ला : उम्मेदवार श्रेष्ठ

पाल्पा । नेपाली कांग्रेस पाल्पा क्षेत्र नम्बर २ का उम्मेदवार

सर्लाहीमा गगन थापालाई समर्थन गरेको जेनजी २.० ले रुपन्देहीमा विष्णु पौडेललाई समर्थन गर्ने

बुटवल । यही फागुन २१ गते हुने प्रतिनिधिसभा विर्नाचनमा जेनजी