११ जेष्ठ २०८३, सोमबार | May 25, 2026

नेपाल प्रहरीको लुम्बिनी प्रदेश तालीम केन्द्रले मनायो ४४ औं वार्षीक उत्सव



बुटवल । लुम्बिनी प्रदेश प्रहरी तालीम केन्द्रले आफ्नो स्थापनाको ४४ औ वार्षीक उत्सव बिबिध कार्यक्रम गरि मनाएको छ । तालीम केन्द्र स्थापना भएको ४४ बर्ष पुरा गरेको अवसरमा पारेर प्रहरी कर्मचारी बिच खेलकुद प्रतियोगीता रक्तदान प्रहरी कर्मचारी तथा परीवारलाई सम्मान लगायतका कार्यक्रम गरि वार्षीक उत्सव मनाएको प्रदेश तालीम केन्द्रले जनाएको छ ।

वार्षीक उत्सवका अवसरमा भएको बिशेष कार्यक्रममा बोल्दै लुम्बिनी प्रदेस प्रहरी तालीम केन्द्र बुटबलका प्रमुख समादेसक प्रहरी बरिष्ठ उपरीक्षक रामदत्त जोसीले प्रहरी क्रमचारीले तलीममा लिएका शिक्षा तथा सिपलाई आत्मसाथ र्गदै लैजानुपर्नेमा जोड दिए । उनले तालीम प्राप्त प्रहरीले अनुशासन लगनसील जस्ता कुरामा ध्यान दिन जरुरी रहेको बताउँदै आफनो स्वास्थ्यलाई बिषेस ख्याल राख्दै उच्च अनुशासनमा रहि कर्तब्यनिष्ठपूर्ण भई काम गर्न प्रहरी कर्मचारीलाई निर्देशन दिए ।

कार्यक्रममा उत्कृष्ट प्रहरीलाई पुरस्कृत गरिनुका साथै सेवा निबृत्त पुर्व प्रहरी क्रर्मचारीलाई सम्मान र प्रहरी क्रर्मचारीका सन्ततीलाई शैक्षिक सामाग्री तथा नगद पुरस्कार समेत प्रदान गरीएको थियो । नेपाल रेडक्रस सोसाईटी बुटबल शाखाको प्राबिधीक सहयोगमा ७० जना प्रहरी क्रर्मचारीले रक्तदान गरेका थिए ।

प्रकाशित मिति : २५ मंसिर २०७७, बिहिबार  ८ : २६ बजे

यार्चागुम्बा सङ्कलन गर्न १३८ जनाले लिए अनुमतिपत्र

दार्चुला । दार्चुलाको हिमाली क्षेत्रमा पाइने बहुमूल्य जुडिबुटी यार्चागुम्बा सङ्कलनका

मणिमुकुन्द सेन पार्कमा ठडियो बिसे नगर्चीको सालिक

बुटवल । बुटवल – २ फुलबारीस्थित मणिमुकुन्द सेन पार्कमा बडामहाराज

सर्वोच्चको आदेश : ‘देउवा दम्पत्तिलाई पक्राउ नगर्नु’

काठमाडौँ । सर्वोच्च अदालतले पूर्वप्रधानमन्त्री तथा नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर

शिक्षामन्त्री पोखरेलसँग राजदूतहरुको शिष्टाचार भेट

काठमाडौँ । शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलसँग युरोपेली सङ्घ (इयू)

क्यानद्वारा खेलाडी वर्गीकरण सार्वजनिक – रोहित, दीपेन्द्र, सन्दीप ‘ए प्लस’मा

काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान)ले सन् २०२६ का लागि