१ पुस २०८२, मंगलबार | December 16, 2025

बारबर्दियाका कोरोना संक्रमित पुरुषको भेरी अस्पताल नेपालगन्जमा मृत्यु



बर्दिया । बाँकेमा उपचारका लागि आएको बर्दियाका १ जना कोरोना संक्रमित पुरुषको मृत्यु भएको छ । बर्दिया बारबर्दिया १० का ७२ वर्षीय पुरुषको भेरी अस्पतालमा मृत्यु भएको स्वास्थ्य कार्यालय बर्दियाका कोरोना फोकल पर्शन नरेश श्रेष्ठले जानकारी दिए ।

गत मंसिर २८ गते भेरी अस्पताल भर्ना भएका ती पुरुषको २६ गते कोरोना संक्रमण पुष्टि भएको थियो । उनलाई उपचारका क्रममा रेम्डिशिबिर, अक्सिजन, एन्टिबायोटिक लगातयतको बिधिबाट उपचार गर्ने क्रममा शुक्रबार राती ८ः३० बजे मृत्यु भएको थियो ।

यो मृत्यु भएसँगै बर्दियामा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १७ पुगेको छ ।

प्रकाशित मिति : ४ पुस २०७७, शनिबार  ११ : ३८ बजे

रुंदै बाहिरिएको भनिएका प्रदीप ज्ञवालीले मागे ओली प्यानलका लागि मत

काठमाडौँ । महासचिव पदमा अध्यक्ष केपी ओलीले टिममा समावेश नगरेपछि

सिँचाइका २२ रुग्ण ठेक्का तोडियो, ठेक्का सम्झौता रकम १४ अर्ब २३ करोड

काठमाडौं । । ठेक्का सम्झौता गर्ने तर काम नगरेर वर्षोंदेखि

रुद्रकली र खगेन्द्रप्रसाद भैरहवा पुगे : भोलि कतार उड्दै

चितवन । नेपाल सरकारले कतार सरकारलाई उपहारस्वरुप पठाउन लागेका दुईवटा

यसरी हुँदै छ विद्युतीय मेसिनमार्फत एमाले महाधिवेशनमा भोटिङ

काठमाडौं । नेकपा (एमाले) को ११ औँ राष्ट्रिय महाधिवेशनअन्तर्गत आज