१ जेष्ठ २०८३, शुक्रबार | May 15, 2026

बारबर्दियाका कोरोना संक्रमित पुरुषको भेरी अस्पताल नेपालगन्जमा मृत्यु



बर्दिया । बाँकेमा उपचारका लागि आएको बर्दियाका १ जना कोरोना संक्रमित पुरुषको मृत्यु भएको छ । बर्दिया बारबर्दिया १० का ७२ वर्षीय पुरुषको भेरी अस्पतालमा मृत्यु भएको स्वास्थ्य कार्यालय बर्दियाका कोरोना फोकल पर्शन नरेश श्रेष्ठले जानकारी दिए ।

गत मंसिर २८ गते भेरी अस्पताल भर्ना भएका ती पुरुषको २६ गते कोरोना संक्रमण पुष्टि भएको थियो । उनलाई उपचारका क्रममा रेम्डिशिबिर, अक्सिजन, एन्टिबायोटिक लगातयतको बिधिबाट उपचार गर्ने क्रममा शुक्रबार राती ८ः३० बजे मृत्यु भएको थियो ।

यो मृत्यु भएसँगै बर्दियामा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १७ पुगेको छ ।

प्रकाशित मिति : ४ पुस २०७७, शनिबार  ११ : ३८ बजे

धादिङमा ५२ किलो अफिम र तीन वटा भरुवा बन्दुक बरामद

धादिङ । फरार प्रतिवादीको खोजीमा खटिएको धादिङ प्रहरीले ठूलो परिमाणमा

संचारकर्मीहरुका लागि कृत्रिम बुद्धिमत्ता (एआई) सम्बन्धि अभिमुखीकारण

नेपालगन्ज । नेपालगन्जमा आजदेखि संचारकर्मीहरुका लागि कृत्रिम बुद्धिमत्ता (एआई) सम्बन्धि

एन्फामाथिको निलम्बन बिनाशर्त फुकुवा

काठमाडौँ । राष्ट्रिय खेलकुद परिषद् (राखेप)ले अखिल नेपाल फुटबल सङ्घ

एआईमा आधारित कल सेन्टर सुरु, एकैपटक १५ जनाले सम्पर्क गर्न सकिने

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले एकैपटक १५ जनासँग सम्पर्क गर्न सकिने

चलचित्र ‘लालीबजार’ को मुद्दामा सर्वोच्चद्वारा अन्तरिम आदेश दिन अस्वीकार

काठमाडौँ । सर्वोच्च अदालतले नेपाली चलचित्र ‘लालीबजार’ को मुद्दामा अन्तरिम