१ पुस २०८२, मंगलबार | December 16, 2025

प्रचण्डले भेटे गृहमन्त्री थापालाई



काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले बोलाएको सांसदहरुको भेलामा अनुपस्थित भएका गृहमन्त्री रामबहादुर थापासँग नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले भेट गरेका छन् ।

अध्यक्ष प्रचण्ड थापालाई भेट्न मन्त्री निवास पुल्चोक पुगेका छन् ।

पूर्व माओवादी पार्टीको तर्फबाट प्रचण्डले नेकपाको सचिवालय सदस्य बनाएका थापा पछिल्लो दिनमा ओली निकट देखिँदै आएका छन् ।

प्रधानमन्त्री ओलीले प्रतिनिधिसभा विघटन गरेपछि त्यसको विरोधमा सात जना मन्त्रीले राजीनामा दिएपनि गृहमन्त्री थापा भने प्रधानमन्त्रीले बोलाएको चारवटै सुरक्षा निकायको बैठकमा सहभागी भएका थिए ।

तर थापा आज बिहान ओली पक्षीय भेलामा सहभागी भएनन् । बरु उनले आफु निकट केही नेताहरुसँग परामर्श गरेका थिए ।

प्रकाशित मिति : ६ पुस २०७७, सोमबार  १ : ११ बजे

रुंदै बाहिरिएको भनिएका प्रदीप ज्ञवालीले मागे ओली प्यानलका लागि मत

काठमाडौँ । महासचिव पदमा अध्यक्ष केपी ओलीले टिममा समावेश नगरेपछि

सिँचाइका २२ रुग्ण ठेक्का तोडियो, ठेक्का सम्झौता रकम १४ अर्ब २३ करोड

काठमाडौं । । ठेक्का सम्झौता गर्ने तर काम नगरेर वर्षोंदेखि

रुद्रकली र खगेन्द्रप्रसाद भैरहवा पुगे : भोलि कतार उड्दै

चितवन । नेपाल सरकारले कतार सरकारलाई उपहारस्वरुप पठाउन लागेका दुईवटा

यसरी हुँदै छ विद्युतीय मेसिनमार्फत एमाले महाधिवेशनमा भोटिङ

काठमाडौं । नेकपा (एमाले) को ११ औँ राष्ट्रिय महाधिवेशनअन्तर्गत आज