१५ असार २०८३, सोमबार | June 29, 2026

प्रचण्ड–नेपालपक्षीय केन्द्रीय कमिटीमा प्रस्ताव : ओलीलाई अध्यक्षबाट बर्खास्त, माधव नेपाल अध्यक्ष



काठमाडौं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड–नेपाल समुहले केपी शर्मा ओलीलाई अध्यक्ष पदबाट हटाउने भएको छ ।

बबरमहलमा जारी प्रचण्ड–नेपाल समुहको बैठकमा छलफलका लागि ओलीलाई अध्यक्षबाट हटाउनेसहित ९ वटा एजेण्डा प्रस्तुत गरिएको छ ।

ओलीलाई अध्यक्षबाट हटाएपछि सो स्थानमा माधवकुमार नेपाललाई ल्याउने तयारी छ ।

एजेण्डाहरुमा केन्द्रीय सदस्यहरुले आफ्नो धारणा राखेपछि मात्रै त्यसलाई पारित गर्ने प्रवक्ता नारायणकाजि श्रेष्ठले बताएका छन् ।

बैठकलाई सम्बोधन गर्दै वरिष्ठ नेता माधवकुमार नेपालले अब कसैले पहिलो अध्यक्ष मै भएका कारण मेरो निर्णय मात्रै मान्नुपर्छ भन्यो भने त्यो अवैधानिक हुने जिकिर गरे । नेपालले पार्टीको नाममा कुनै अर्को समुहले गरेका निर्णय अवैधानिक हुने दाबी गरे ।

प्रकाशित मिति : ७ पुस २०७७, मंगलबार  २ : ५७ बजे

बाहुनडाँगीमा हात्तीको बथान गाउँ पस्यो

झापा । असारको मध्य महिना किसानका लागि वर्षभरि खाने अन्नबाली

आज असार १५ : राष्ट्रिय धान दिवस, दही-चिउरा खाएर मनाइँदै

काठमाडौं । प्रत्येक वर्ष असार १५ गते मनाइने राष्ट्रिय धान

विश्वकप फुटबलः क्यानडाद्वारा दक्षिण अफ्रिका पराजित

काठमाडौं । दक्षिण अफ्रिकालाई हराउँदै क्यानडा फिफा विश्वकप फुटबल २०२६

मनसुनी वायुको प्रभाव कायमै, देशका धेरै स्थानमा वर्षा र केही क्षेत्रमा भारी वर्षाको सम्भावना

काठमाडौं । देशका विभिन्न भू-भागमा मनसुनी वायुको प्रभाव कायम रहँदा

असारे रोपाइँ महोत्सवले आकर्षित गर्यो विदेशी पर्यटक

कास्की । पोखरा महानगरपालिका-३० शिशुवा देउरालीस्थित खोलाको छेउमा आज बिहानदेखि