१ पुस २०८२, मंगलबार | December 16, 2025

बुटवलको क्यानन् स्कुलको भ्यानले आफ्नै विद्यालयका विद्यार्थीलाई ठक्कर दिँदा ४ वर्षीया वालिकाको मृत्यु



बुटवल । बुुटवलको सुख्खानगर स्थित क्यानन स्कुलको भ्यानले आफ्नै विद्यालयका विद्यार्थीलाई ठक्कर दिँदा विद्यार्थीको ज्यान गएको छ । आज बिहान विद्यार्थी लिन बुटवल ११ मझुवा पुगेको विद्यालयको लु १ च ७००२ नम्बरको भ्यानले ४ वर्षीया वालिकालाई ठक्कर दिएको थियो ।

भ्यानको ठक्करबाट गम्भिर घाईते भएकी सोही स्कुलमा अध्यनरत ४ वर्षीया स्मृती थापालाई लुम्बिनी प्रादेशिक अस्पताल पु-याए लगत्तै चिकित्सकले मृत घोषणा गरिदिएको प्रहरीले जनाएको छ ।

विद्यालयको भ्यान र भ्यानका चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

प्रकाशित मिति : ७ पुस २०७७, मंगलबार  ९ : ५४ बजे

रुंदै बाहिरिएको भनिएका प्रदीप ज्ञवालीले मागे ओली प्यानलका लागि मत

काठमाडौँ । महासचिव पदमा अध्यक्ष केपी ओलीले टिममा समावेश नगरेपछि

सिँचाइका २२ रुग्ण ठेक्का तोडियो, ठेक्का सम्झौता रकम १४ अर्ब २३ करोड

काठमाडौं । । ठेक्का सम्झौता गर्ने तर काम नगरेर वर्षोंदेखि

रुद्रकली र खगेन्द्रप्रसाद भैरहवा पुगे : भोलि कतार उड्दै

चितवन । नेपाल सरकारले कतार सरकारलाई उपहारस्वरुप पठाउन लागेका दुईवटा

यसरी हुँदै छ विद्युतीय मेसिनमार्फत एमाले महाधिवेशनमा भोटिङ

काठमाडौं । नेकपा (एमाले) को ११ औँ राष्ट्रिय महाधिवेशनअन्तर्गत आज