२० मंसिर २०८२, शनिबार | December 6, 2025

सरकारद्वारा राष्ट्रिय सभा बैठक आह्वानका लागि सिफारिस



काठमाडौं । सरकारले राष्ट्रिय सभाको बैठक आह्वानका लागि राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय गरेको छ ।

शुक्रबार बेलुका बसेको मन्त्रिपरिषद् बैठकले राष्ट्रिय सभाको बैठक यहि पुस १७ गते बोलाउन सिफारिस गरेको कृषि मन्त्री पद्मा अर्यालले जानकारी दिइन् ।

प्रतिनिधिसभा विघटन गरेको सरकारले राष्ट्रिय सभाको अधिवेशन आह्वानका लागि राष्ट्रपतिलाई सिफारिस गरेको हो । संविधान अनुसार एउटा अधिवेशनको समाप्ति र अर्को अधिवेशनको प्रारम्भका बीचको अवधि ६ महिनाभन्दा बढी हुने छैन ।

प्रतिनिधिसभा विघटन गरेका प्रधानमन्त्री ओलीका लागि राष्ट्रिय सभाको बैठक आह्वान गर्नुको विकल्प थिएन । संविधानअनुसार राष्ट्रिय सभा संघीय संसदको कहिल्यै भंग हुन नसक्ने माथिल्लो सदन हो ।

प्रकाशित मिति : ११ पुस २०७७, शनिबार  ६ : ५४ बजे

निर्वाचन गराउन सबै हिसाबमा आयोग तयार छ : कार्यबाहक प्रमुख आयुक्त भण्डारी

काठमाडौं । निर्वाचन आयोग नेपालका कार्यबाहक प्रमुख आयुक्त रामप्रसाद भण्डारीले

तिला जलविद्युत्को बिजुली उत्पादन गर्न सात अर्ब लाग्ने

जुम्ला । जुम्लाको तिला गाउँपालिका र कालिकोटको तिलागुफा नगरपालिकाको सिमानामा

निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन

काठमाडौं । निर्वाचन आयोगले आगामी फागुन २१ गतेका लागि तय