१५ असार २०८३, सोमबार | June 29, 2026

राष्ट्रपतिद्वारा पुष १७ गते राष्ट्रिय सभा अधिवेशन आह्वान



काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले यही पुस १७ गते राष्ट्रिय सभाको अधिवेशन आह्वान गरेकी छिन् ।

राष्ट्रपति भण्डारीले नेपालको संविधानको धारा ९३ को उपधारा १ बमोजिम पुष १७ गते अपरान्ह ४ बजे राष्ट्रिय सभाको अधिवेशन आह्वान गरेको राष्ट्रपति कार्यालयले जनाएको छ ।

सरकारले राष्ट्रिय सभाको अधिवेशन आह्वानका लागि राष्ट्रपति समक्ष सिफारिस गरेको थियो । संघीय संसदको दुई वटा अधिवेशनको बीचको अवधी बढीमा ६ महिना मात्रै भएकोले सरकारले अधिवेशन आह्वान गर्न बाध्यामक अवस्था आइलागेको थियो । यसअघिको संसद् अधिवेशन असार तेस्रो साता अन्त्य भएको थियो ।

प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा भने पुष ५ गते विघटन गरिसकेका छन् । यद्यपी, यसबारेको मुद्दा अदालतमा विचाराधीन छ ।

 

 

प्रकाशित मिति : १२ पुस २०७७, आइतबार  ६ : २५ बजे

राष्ट्रियसभा बैठक आधा घण्टाका लागि स्थगन

काठमाडौं । राष्ट्रियसभाको आजको बैठक आधा घण्टाका स्थगित गरिएको छ

बाहुनडाँगीमा हात्तीको बथान गाउँ पस्यो

झापा । असारको मध्य महिना किसानका लागि वर्षभरि खाने अन्नबाली

आज असार १५ : राष्ट्रिय धान दिवस, दही-चिउरा खाएर मनाइँदै

काठमाडौं । प्रत्येक वर्ष असार १५ गते मनाइने राष्ट्रिय धान

विश्वकप फुटबलः क्यानडाद्वारा दक्षिण अफ्रिका पराजित

काठमाडौं । दक्षिण अफ्रिकालाई हराउँदै क्यानडा फिफा विश्वकप फुटबल २०२६

मनसुनी वायुको प्रभाव कायमै, देशका धेरै स्थानमा वर्षा र केही क्षेत्रमा भारी वर्षाको सम्भावना

काठमाडौं । देशका विभिन्न भू-भागमा मनसुनी वायुको प्रभाव कायम रहँदा