२ पुस २०८२, बुधबार | December 17, 2025

राष्ट्रपतिद्वारा पुष १७ गते राष्ट्रिय सभा अधिवेशन आह्वान



काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले यही पुस १७ गते राष्ट्रिय सभाको अधिवेशन आह्वान गरेकी छिन् ।

राष्ट्रपति भण्डारीले नेपालको संविधानको धारा ९३ को उपधारा १ बमोजिम पुष १७ गते अपरान्ह ४ बजे राष्ट्रिय सभाको अधिवेशन आह्वान गरेको राष्ट्रपति कार्यालयले जनाएको छ ।

सरकारले राष्ट्रिय सभाको अधिवेशन आह्वानका लागि राष्ट्रपति समक्ष सिफारिस गरेको थियो । संघीय संसदको दुई वटा अधिवेशनको बीचको अवधी बढीमा ६ महिना मात्रै भएकोले सरकारले अधिवेशन आह्वान गर्न बाध्यामक अवस्था आइलागेको थियो । यसअघिको संसद् अधिवेशन असार तेस्रो साता अन्त्य भएको थियो ।

प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा भने पुष ५ गते विघटन गरिसकेका छन् । यद्यपी, यसबारेको मुद्दा अदालतमा विचाराधीन छ ।

 

 

प्रकाशित मिति : १२ पुस २०७७, आइतबार  ६ : २५ बजे

वर्तमान राजनीतिक सङ्कटको निकास चुनावबाट मात्र सम्भवः संयोजक प्रचण्ड

धनुषा । नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले

एमाले ११ औं महाधिवेशन : १२ बजे सम्ममा मतदान स्थल पुगे मतदान गर्न पाईने

काठमाडौँ । नेकपा (एमाले) को ११ औं महाधिवेशन अन्तर्गतको निर्वाचनका

जेनजी आन्दोलन : भौतिक र अन्य क्षतिको पाँच अर्ब बढी दाबी भुक्तानी

काठमाडौँ । जेनजी आन्दोलनका क्रममा भएका भौतिक तथा अन्य क्षतिको

कतार उडे खगेन्द्रप्रसाद र रुद्रकली

लुम्बिनी । नेपाल सरकारले कतार सरकारलाई उपहारका रूपमा दिएका दुई

नबिल बैंकद्वारा अविमोच्य असञ्चिति अग्राधिकार शेयर बाँडफाँट

काठमाडौँ । नबिल बैंक लिमिटेडले पाँच अर्ब रुपैयाँ बराबरको ‘नबिल