८ चैत्र २०८२, आइतबार | March 23, 2026

प्रतिनिधिसभा विघटनको विरोधमा काँग्रेसबाट १६५ निर्वाचन क्षेत्रमा प्रदर्शन



बुटवल । असंवैधानिक एवं अलोकतान्त्रिक तरिकाले प्रतिनिधिसभा विघटन गरेको भन्दै नेपाली काँग्रेसले आज देशभर प्रदर्शन गरेको छ ।

१६५ निर्वाचन क्षेत्रमा आयोजित प्रदर्शनमा काँग्रेसका हजारौं नेता कार्यकर्ताहरु सहभागी भएका छन् । रुपन्देहीको निर्वाचन क्षेत्र नं. २ मा पनि काँग्रेसका सयौं नेता कार्यकर्ताले प्रदर्शन गरेका छन् ।

बुटवल बजारमा आयोजित प्रदर्शनका क्रममा उनीहरुले प्रधानमन्त्री केपी ओलीले असंवैधानिक ढंगले संसद विघटन गरेको आरोप लगाउँदै नारावाजी गरेका छन् ।

 

 

 

 

प्रकाशित मिति : १३ पुस २०७७, सोमबार  १ : ५० बजे

ज्येष्ठ सदस्य केसीले राष्ट्रपति समक्ष शपथ लिने

काठमाडौंँ । प्रतिनिधिसभाका ज्येष्ठ सदस्य अर्जुननरसिंह केसीले राष्ट्रपति रामचन्द्र पौडेल

प्रधानमन्त्री कार्की र रास्वपा सभापति लामिछानेबीच भेट

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीसँग राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति

नाइट फुटबलको उपाधि ब्रोदर्स एफसीलाई

खजुरा । बाँकेको खजुरामा सम्पन्न नाइट फुटबलको उपाधि आयोजक टिम

चालीस हजार स्थायी शिक्षकको व्यक्तिगत अभिलेख ‘डिजिटलाइजेशन’ गरियो

काठमाडौँ । राष्ट्रिय किताबखानाले हालसम्म चालीस हजार स्थायी शिक्षकको व्यक्तिगत

कांग्रेस सभापति थापाले पदबाट दिएको राजीनामा केन्द्रीय समितिबाट अस्वीकृत

काठमाडौं । गगन थापाले पदबाट दिएको राजीनामा नेपाली कांग्रेसको केन्द्रीय