५ चैत्र २०८२, बिहिबार | March 19, 2026

कोरोना विशेष अस्पतालमा कपिलवस्तुकी कोरोना संक्रमित महिलाको मृत्यु



बुटवल । बुटवल स्थित कोरोना विशेष अस्पतालमा उपचाररत १ जना कोरोना संक्रमितको मृत्यु भएको छ । कपिलवस्तुबाट उपचारका लागि अस्पताल भर्ना भएकी ५२ वर्षीया महिलाको उपचारका क्रममा मृत्यु भएको लुम्बिनी प्रादेशिक अस्पतालले जनाएको छ ।

कलिवस्तु वाणगङ्गा ७ बाट उपचारका लागि मंसिर ३ गतेबाट भर्ना रहेकी संक्रमित महिलाको आज बिहान ५ः३४ मा मृत्यु भएको अस्पतालका प्रवक्ता डा. विष्णु गौतमले बताए ।

मृतक महिलामा पहिलेदेखि नै मधुमेहको समस्या रहेको समेत उनले बताए ।

 

प्रकाशित मिति : १४ पुस २०७७, मंगलबार  ८ : ५६ बजे

तेह्र वर्षमा १३ हजार बढी वन डढेलोका घटना अभिलेख

काठमाडौँ । यही चैत १ देखि ७ गतेसम्म मुलुकभर वन

चैत्र शुक्ल प्रतिपदा : ज्योतिष दिवस विविध कार्यक्रम आयोजना गरी मनाइँदै

काठमाडौँ । सत्य युगमा चैत्र शुक्ल प्रतिपदाका दिनदेखि नै ब्रह्माजीले

चितवनमा रगतको चरम अभाव, रेडक्रसद्वारा रक्तदान गर्न आह्वान

चितवन । जिल्लामा रगतको चरम अभाव भएको छ । यससंगै

कम्बोडियाबाट २० नेपालीको उद्धार

काठमाडौँ । कम्बोडियामा अनलाइन ठगीलगायत गैर कानुनी काममा लगाइएका र

ट्रकले गोरुगाडालाई ठक्कर दिँदा एक दम्पतीको मृत्यु

कैलाली । यहाँको कैलारी गाउँपालिका–५ बजैपुरमा गएराति ट्रकले गोरुगाडालाई ठक्कर