१५ चैत्र २०८०, बिहिबार | March 28, 2024

कोरोना संक्रमणबाट बाँकेका एक पुरुषको मृत्यु



बाँके । बाँकेमा कोरोना संक्रमणबाट थप एक पुरुषको मृत्यु भएको छ ।

खजुरा गाउँपालिका-७ का ८८ वर्षीय पुरुषको बिहान ३ः२० बजे मृत्यु भएको जिल्ला कोभिड-१९ संकट व्यवस्थापन केन्द्रले जनाएको हो ।

ती पुरुषको उपचारका क्रममा भेरी अस्पताल नेपालगन्जमा मृत्यु भएको हो ।

स्वास्थ्यमा समस्या आए पछि कोरोना संक्रमणकोआशंकामा गत मंसिर ३० गते भेरीमा पिसिआर परिक्षण गर्दा सोही दिन रिपोर्ट पोजेटिभ आएको थियो ।

रिपोर्ट आए लगत्तै उनको रोगको प्रकृति अनुसार उपचार गर्दा गर्दै उपचार कै क्रमा उनको मृत्यु भएको अस्पताल श्रोतले पुष्टि गरेको हो ।

यो सँगै बाँकेमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ४६ पुगेको छ ।

प्रकाशित मिति : १८ पुस २०७७, शनिबार  ९ : ५५ बजे

रास्वपाबाट इलाम- २ मा मिलन लिम्बु बने उम्मेदवार

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले  वैशाख १५ गते

एमाले पार्टी कार्यालय अध्ययन भ्रमणमा पुगे रास्वपाका नेता

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नेताहरुले नेकपा एमालेको

एमाले रुपन्देहीको दशौं अधिवेशन जेठ १६ र १७ गते, विभिन्न समितिहरु गठन गर्दै तयारी सुरु

बुटवल । नेकपा एमाले रुपन्देहीको दशौं अधिवेशन आगामी जेठ १६

लुम्बिनी प्रादेशिक अस्पतालमा निसन्तान दम्पत्तिका लागि ‘आइयुआई’ सेवा सुरु

बुटवल । प्रसुती सेवालाई बिस्तार गर्दै लगेको लुम्बिनी प्रादेशिक अस्पताल

नेपाली राष्ट्रिय क्रिकेट टिमको बिदाई

काठमाडौं । भारतमा हुने बरोडा र गुजरातसँगको फ्रेन्डसिप सिरिज तथा