१ आश्विन २०८३, बिहिबार | September 17, 2026

कोरोना संक्रमणबाट बाँकेका एक पुरुषको मृत्यु



बाँके । बाँकेमा कोरोना संक्रमणबाट थप एक पुरुषको मृत्यु भएको छ ।

खजुरा गाउँपालिका-७ का ८८ वर्षीय पुरुषको बिहान ३ः२० बजे मृत्यु भएको जिल्ला कोभिड-१९ संकट व्यवस्थापन केन्द्रले जनाएको हो ।

ती पुरुषको उपचारका क्रममा भेरी अस्पताल नेपालगन्जमा मृत्यु भएको हो ।

स्वास्थ्यमा समस्या आए पछि कोरोना संक्रमणकोआशंकामा गत मंसिर ३० गते भेरीमा पिसिआर परिक्षण गर्दा सोही दिन रिपोर्ट पोजेटिभ आएको थियो ।

रिपोर्ट आए लगत्तै उनको रोगको प्रकृति अनुसार उपचार गर्दा गर्दै उपचार कै क्रमा उनको मृत्यु भएको अस्पताल श्रोतले पुष्टि गरेको हो ।

यो सँगै बाँकेमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ४६ पुगेको छ ।

प्रकाशित मिति : १८ पुस २०७७, शनिबार  ९ : ५५ बजे

ग्यासको मूल्य प्रतिसिलिण्डर दुई हजार ६० मात्र लिन सङ्घको आग्रह

काठमाडौँ । नेपाल एलपी ग्यास उद्योग सङ्घले पुरानै दरमा ग्यासको

गगनले देउवालाई भने– वडा अधिवेशन उदघाटन गर्न आइदिनुस्

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले पूर्वसभापति शेरबहादुर देउवालाई

शेखर कोइराला मध्यमार्गी धारमै रहने, दुवै महाधिवेशनमा सहभागी नहुने घोषणा

काठमाडौं । नेपाली कांग्रेसका नेता डा। शेखर कोइराला मध्यमार्गी धारमै

पुस्तान्तरणको प्रतीक्षामा पाल्पाको लाखे नाच

पाल्पा । दुईदशकअघिसम्म ‘लाखेजात्रा’ भन्नेबित्तिकै गाउँगाउँबाट मानिस तानसेन आउँथे ।

संस्थापन कांग्रेस बैठकमा निवर्तमान पदाधिकारी तथा सदस्यहरू सहभागी हुने

काठमाडौँ । नेपाली कांग्रेसको विशेष महाधिवेशनबाट निर्वाचित वर्तमान केन्द्रीय कार्यसमितिमा