१३ बैशाख २०८१, बिहिबार | April 25, 2024

नेपालमा थप ४१९ जनामा कोरोना संक्रमण, ६ जनाको मृत्यु



काठमाडौं । देशभर पछिल्लो २४ घण्टामा ४ सय १९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाअनुसार पछिल्लो २४ घण्टामा देशभर थप ४ सय १९ जनामा संक्रमण पुष्टि भएको हो ।

मन्त्रालयकाअनुसार पछिल्लो २४ घण्टामा थपिएका ४ सय १९ जनासहित कुल कोरोना संक्रमितको संख्या २ लाख ६१ हजार ४ सय ३८ पुगेको छ । यीमध्ये ५ हजार ७ सय ११ जना सक्रिय संक्रमित छन् ।

देशभर पछिल्लो २४ घण्टामा ७ सय ५० जनाले कोरोना स.क्रमण जितेका छन् । मन्त्रालयकाअनुसार देशभर कुल २ लाख ५३ हजार ८ सय ५७ जनाले कोराना संक्रमणलाई जितेका छन् ।

यस्तै, पछिल्लो २४ घण्टामा ६ जना कोरोना संक्रमितको निधन भएको छ । थपिएका ६ जनासहित देशभर कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या हजार ८ सय ७० जना पुगेको छ ।

प्रकाशित मिति : १८ पुस २०७७, शनिबार  ४ : १४ बजे

त्रिवि भूगोल केन्द्रीय विभागमा माटो परीक्षण तालिम

काठमाडौं । त्रिभुवन विश्वविद्यालय भूगोल केन्द्रीय विभागले माटोको नियमित परीक्षण

१६ औँ योजनाले एकीकृत पूर्वाधार र सूचना प्रविधिको विस्तारलाई जोड दिएको छ : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले १६ औँ योजनामा एकीकृत

वेस्ट इन्डिज ए विरुद्ध खेल्ने नेपाली टिमको घोषणा

काठमाडौं । नेपालले वेस्ट इन्डिज ए विरुद्ध खेल्ने टिमको घोषणा

आज सुन तोलाको १ लाख ३५ हजार ८०० रुपैयाँ

काठमाडौं । नेपाली बजारमा सुनचाँदीको मुल्य घटेको छ । नेपाल

बसको ठक्करबाट भरतपुरमा तीर्थयात्रीको मृत्यु

भरतपुर । पूर्वी चितवनको राप्ती नगरपालिकामा बसको ठक्करबाट एक जना