१३ कार्तिक २०८३, शुक्रबार | October 30, 2026

सेञ्चुरी बैंकले थप ७ वटा नयाँ शाखा संचालनमा ल्यायो



काठमाडौं । सेञ्चुरी कमर्सियल बैंकले ७ वटा नयाँ शाखाहरुको भर्चुअल उद्घाटन गरेको छ ।

बैंकले पुस २१ गते ७ वटा नयाँ शाखाहरुको भर्चुअल माध्यमबाट औपचारिक रुपमा उद्घाटन गरेको हो । जसमध्ये बाँकेको कोहलपुरमा, मुस्ताङको लेते, ललितपुरको बालकुमारी, काठमाडौंको कपन, टोखा र नरेफाँटमा, भक्तपुरको सुकुलढोकामा संचालनमा आएका शाखा भएहरु रहेका छन् । यस आधिकारीक भर्चुअल उद्घाटन पश्चात बैंकको शाखा संजाल १२० पुगेको छ ।

सबै क्षेत्रसम्म बैकिङ्ग सेवा विस्तार गर्ने उद्देश्यले यसअघि बैकले विभिन्न स्थानमा शाखा, शाखारहित बैकिङ्ग सेवा तथा एक्सटेनसन काउण्टरहरु संचालनमा ल्याई बैकिङ्ग सेवाहरु ग्राहकवर्गहरुलाई प्रदान गदै आएको छ ।

प्रकाशित मिति : २१ पुस २०७७, मंगलबार  ८ : ०३ बजे

जुरेढुङ्गा ओझेलमा

रसुवा । आन्तरिक तथा बाह्य पर्यटनको प्रचुर सम्भावना बोकेर पनि

UN extends LDC graduation timeframe for Nepal and Bangladesh

Kathmandu, Oct 30: The United Nations General Assembly has unanimously

१५औं महाधिवेशनको निर्णय अद्यावधिक गराउन निर्वाचन आयोग जाँदै कांग्रेस

काठमाडौं । नेपाली कांग्रेसले हालै सम्पन्न १५औं महाधिवेशनबाट निर्वाचित पदाधिकारी

तोलामा ३२ सयले घट्यो सुनको मूल्य, चाँदीमा पनि भारी गिरावट

काठमाडौं । नेपाली बजारमा शुक्रबार सुनचाँदी दुवैको मूल्य घटेको छ।

गोविन्द केसीसँगको सहमति कार्यान्वयनको प्रक्रियामा : शिक्षा मन्त्रालय

काठमाडौं । शिक्षा तथा खेलकुद मन्त्रालयले प्रा डा गोविन्द केसीसँग