१ पुस २०८२, मंगलबार | December 17, 2025

प्रतिनिधि सभा विघटन विरुद्धका रिटमाथि संवैधानिक इजलासमा सुनुवाइ जारी



काठमाडौं । प्रतिनिधि सभा विघटनविरुद्ध सर्वोच्च अदालतमा परेका रिटमाथिको सुनुवाइ जारी छ ।

प्रधानन्यायाधीस चोलेन्द्र शमशेर जबराको नेतृत्वमा रहेको पाँच सदस्यीय संवैधानिक इजलासमा सुनुवाइ सुरु भएको हो। इजलासमा न्यायाधीशहरु हरिकृष्ण कार्की, विश्वम्भरप्रसाद श्रेष्ठ, अनिल कुमार सिन्हा र तेजबहादुर केसी छन्।

अहिले प्रतिनिधिसभा विघटनको विरूद्धमा परेका रिटमाथि पक्ष र विपक्षमा बहस सुरू भएको छ ।

सरकारको तर्फबाट महान्यायाधीवक्ता अग्नि खरेल र वरिष्ठ अधिवक्ता सुशील पन्तसहितका वकिलहरूले बहसमा भाग लिएका छन् ।

विपक्षीहरूको तर्फबाट भने अधिकांश वरिष्ठ अधिवक्ताहरू समेत सहभागि हुँदैछन् ।

सर्वोच्च अदालतले बहसको प्रत्यक्ष प्रसारण गरेको छ ।अदालत परिसरको प्रतीक्षालयमा माइक जोडेर बहस सुन्ने व्यवस्था मिलाइएको छ । यस्तै, नेपाल बार एसोसिएसन भित्रको हलमा पनि  इजलासको भिडिओ लाइभ गरिएको छ।  

प्रकाशित मिति : २२ पुस २०७७, बुधबार  १२ : ४४ बजे

अदालतको आदेश अलपत्र परेपछि सहकारी पीडितहरु आमरण तथा रिले अनशनमा

नेपालगन्ज । सहकारी वित्तीय संस्था लिमिटेड, नेपालगन्जका बचतकर्ताहरुले अदालतको आदेश

नेपालगन्जमा शेयर साक्षरता कार्यक्रम

नेपालगन्ज । शेयर बजारका लगानीकर्ताका लागि यहाँ शेयर साक्षरता सुरु

निर्वाचनसम्बन्धी ७० प्रतिशत काम सम्पन्न भइसक्यो : निर्वाचन आयोग

काठमाडौँ । निर्वाचन आयोग नेपालका कार्यवाहक निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले

एमाले मतदान पटक पटक सारिँदै, भोलि ८ बजे मतदान सुरु हुने

काठमाडौं । एमालेको नेतृत्व चयनका लागि हुन लागेको मतदान प्रक्रिया

योजना आयोगका नवनियुक्त उपाध्यक्षबाट प्रधानमन्त्री कार्कीसमक्ष पद तथा गोपनीयताको शपथ

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीसमक्ष राष्ट्रिय योजना आयोगका नवनियुक्त उपाध्यक्ष