९ चैत्र २०८२, सोमबार | March 24, 2026

प्रधानमन्त्री ओलीको समर्थनमा काठमाडौंमा ‘धोती जुलुस’



काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाको ओली पक्षले काठमाडौंमा ‘धोती जुलुस’ निकालेको छ ।

राष्ट्रिय युवा संघ नेपालले प्रधानमन्त्री केपी शर्मा ओलीको समर्थनमा ‘धोती जुलुस’ आयोजना गरेको हो ।

काठमाडौंका विभिन्न स्थानबाट सुरु भएको मोटरसाइकल र्यालीसहितको धोती जुलुस माइतीघर मण्डलामा पुगेर मूल जुलसमा परिणत भएको थियो ।

महेश बस्नेतको नेतृत्वमा निकालिएको जुलुसका केही सहभागीहरुले धोती कुर्था नै पहिरिएका थिए ।

प्रदर्शनकारीले ‘धोती, कुर्ता, गम्छा मधेशीके शान बा, केपी ओली हमनी सबके जान बा’ नारालेखिएका ब्यानर बोकेका छन् ।

जुलुस कमलादीस्थित प्रज्ञा भवनमा पुगेर सभामा परिणत भएको छ । सभालाई महेश बस्नेत लगायतका नेताहरुले सम्बोधन गर्दैछन् ।

 

 

प्रकाशित मिति : २५ पुस २०७७, शनिबार  ३ : १८ बजे

भूमि आयोगद्वारा नेपालगन्जमा जग्गा नापजाँच सुरु

नेपालगन्ज । भूमि समस्या समाधान आयोग जिल्ला समिति बाँकेले नेपालगञ्ज

मध्यपूर्व क्षेत्रमा हवाई क्षेत्र प्रतिबन्धका कारण छवटा उडान रद्द

काठमाडौँ । मध्यपूर्व क्षेत्रमा हवाई क्षेत्र प्रतिबन्धका कारण आज त्रिभुवन

रास्वपाले बोलायो केन्दीय समितिको बैठक, संसदीयदलको नेता चयन गर्ने एजेण्डा

काठमाडौं । जननिर्वाचित नयाँ सरकार गठनको तयारीमा रहेको राष्ट्रिय स्वतन्त्र

कर्तव्य ज्यान मुद्दाका बाल बिज्याईकर्ता पक्राउ

बुटवल । गत चैत्र ३ गते बीभत्स तरिकाले हत्या गरिएकी

नबिल बैंकद्वारा ११ हजारभन्दा बढी विद्यार्थीलाई वित्तीय साक्षरता प्रदान

काठमाडौं । नबिल बैंक लिमिटेडले ‘ग्लोबल मनी विक’ अभियानअन्तर्गत ११