३१ बैशाख २०८३, बिहिबार | May 14, 2026

कोरोना संक्रमणको उपचार गराईरहेकी नेपालगन्ज १ की ८० वर्षीया महिलाको मृत्यु



नेपालगन्ज । भेरी अस्पताल नेपालगन्जमा उपचार गराईरहेकी नेपालगन्ज १ की ८० वर्षीया कोरोना संक्रमित महिलाको मृत्यु भएको छ ।

गत पुस २७ गते अस्पताल भर्ना भएकी ती महिलामा २७ गते नै संक्रमण पुष्टि भएपछि अस्पताल भर्ना गरिएको थियो । कोरोना संक्रमितका लागि गरिने सबै उपचारको बिधि अपनाउंदा पनि उनलाई बचाउन नसकिएको स्वास्थ्य कार्यालय बाँकेका कोरोना फोकलपर्शन तेज ओलीले जानकारी दिए । उनको गयराती ११ः३० बजे मृत्यु भएको थियो ।

बाँकेमा गयराती भएको मृत्युसँगै बाँकेमा कोरोना संक्रमितको मृत्यु हुनेको संख्या ४९ पुगेको छ ।

प्रकाशित मिति : २ माघ २०७७, शुक्रबार  ९ : ५१ बजे

मन्त्रिपरिषद् हेरफेर

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले मौजुदा मन्त्रिपरिषदमा हेरफेर गरेका छन्।

बुटवलको कालिकानगरमा ‘डाउन टाउन चाइना’ रेष्टुरेन्ट सञ्चालन

बुटवल । पछिल्लो समय सामान्य चिया पसलदेखि स्तरीय होटल, रेष्टुरेन्ट,

कपिलवस्तुमा करेन्ट लागेर एक प्राविधिकको मृत्यु

कपिलवस्तु । यहाँको शिवराज नगरपालिका–३ खरेन्द्रपुरमा इन्टरनेट लाइन मर्मत गर्ने

त्रिविको उपकुलपतिको जिम्मेवारी बज्राचार्यलाई

काठमाडौँ । त्रिभुवन विश्वविद्यालयको रिक्त उपकुलपतिको जिम्मेवारी इन्जिनियरिङ अध्ययन संस्थानका

‘पार्टी सदस्यका समस्या समाधान गर्न क्रियाशील सदस्यता अद्यावधिक गरिने’

पोखरा । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीको तल्लो तहमा