६ चैत्र २०८२, शुक्रबार | March 21, 2026

विधानको धारा ५६(ख)को उपधारा १० बमोजिम तपाईलाई साधारण सदस्यबाट किन निस्काशन नगर्ने ? : प्रधानमन्त्रीलाई सोधिएको स्पष्टिकरण



काठमाडौं। कानुनीरुपमा नेकपा विभाजित नभएपनि नेकपाकै नामबाट एकले अर्को पक्षका नेताहरुलाई कारवाही गर्ने सृङ्खला भने तिब्ररुपमा चलिरहेको छ । कानुनका छिद्रहरु केलाउंदै आफुले नेतृत्व गरेको पार्टीलाई बैधानिकता प्रदान गराउन एक पक्षले अर्को पक्षलाई कारवाही गरिरहेका छन् । कारवाहीको पछिल्लो सृङ्खला अन्तर्गत नेकपाको प्रचण्ड-नेपाल पक्षले प्रधानमन्त्री केपी ओलीलाई साधारण सदस्यबाट निस्काशन गर्ने प्रक्रिया अगाडी बढाएको छ । ओलीलाई यस अघि नै अध्यक्षपदबाट हटाएको बताउंदै आएको सो पक्षले अध्यक्षबाट हटाएपछि पनि आफुलाई अध्यक्ष हुं भन्दै क्रियाकलाप गर्न नछाडेको आरोप सहित तीन दिने स्पष्टिकरण सोधेको छ ।

प्रधानमन्त्री ओलीलाई सोधिएको स्पष्टिकरण बुझाउन प्रचण्ड-नेपाल पक्षको स्थायी कमिटी सदस्य सुरेन्द्र पाण्डे, मुकुन्द न्यौपाने र कार्यालय सचिव श्रीराम ढकाल सहितको टोलि सोमबार बालुवाटार पुगेर पत्र बुझाएर फर्केका थिए । ओलीलाई सोधिएको स्पष्टिकरणमा साधारण सदस्यबाट किन नहटाउने ? भन्ने प्रश्न गरिएको छ । नेकपाको अन्तरिम विधानको धारा ५६(ख) को उपधारा १० बमोजिम साधारण सदस्यबाट किन नहटाउने ? भन्ने प्रश्न सहित स्पष्टिकरण सोधिएको छ । यस अघि नेकपाको बहुमत केन्द्रीय कमिटीले सोहि धाराको उपधारा १ बमोजिम अध्यक्ष पदबाट ओलीलाई हटाएको थियो ।

यस्तो छ स्पष्टिकरण पत्र :

प्रकाशित मिति : ६ माघ २०७७, मंगलबार  ८ : ०४ बजे

कांग्रेस बैठकमा उपसभापति शर्माको चुनावी समीक्षा प्रतिवेदन प्रस्तुत (पूर्णपाठ)

काठमाडौं । नेपाली कांग्रेसका उपसपभाति एवं केन्द्रीय निर्वाचन परिचालन समितिका

मन्त्रीहरूद्वारा नयाँ संसद् भवन परिसरमा वृक्षारोपण

काठमाडौँ । सिंहदरबार परिसरमा निर्माणाधीन सङ्घीय संसद् भवन क्षेत्रमा आज

नबिल बैंकद्वारा जनकपुरस्थित मानवसेवा आश्रमलाई सेवा वाहन (अटो) सहयोग

काठमाडौं । नबिल बैंक लिमिटेडले धनुषाको जनकपुरस्थित मानवसेवा आश्रमलाई सेवा

चट्याङ लागेर गुल्मीका छ जना घाइते

गुल्मी । वर्षासँगै परेको चट्याङ लागेर जिल्लाका विभिन्न स्थानका छ

गुराँसले रङ्गिएको घोडेपानी पर्यटकको पर्खाइमा

घोडेपानी । यहाँको अन्नपूर्ण गाउँपालिका–६ मा रहेको घोडेपानीको पाखा गुराँस