४ चैत्र २०८२, बुधबार | March 18, 2026

बल्खु पुलमा ट्यांकरले स्कुटरलाई ठक्कर दिँदा एक महिलाको मृत्यु



काठमाडौं । काठमाडौं बल्खु पुलमा सवारी दुर्घटनामा काठमाडौंकी रिता खड्काको मृत्यु भएको छ ।

बल्खु पुलमा सानेपा हुँदै कलंकी तर्फ गइरहेको ना ख २२०९ नम्बरको पेट्रोलियम पदार्थ बोकेको ट्यांकरले सोही दिशाबाट आएको बा ५४ प ३०१ नम्बरको स्कूटरलाई ठक्कर दिँदा उक्त घटना घटेको हो ।

साँझ ६ः४५ बजे ट्यांकरले पछाडिबाट स्कूटरलाई ठक्कर दिँदा भएको दुर्घटनामा काठमाडौं महानगर-१४ आश्रममार्ग बस्ने रिता खड्कीको मृत्यु भएको हो । ट्यांकर र त्यसका चालकलाई प्रहरीले नियन्त्रणमा लिई अनुसन्धान गरिरहेको बताइएको छ ।

प्रकाशित मिति : ७ माघ २०७७, बुधबार  ६ : ४३ बजे

नारायणगढ-मुग्लिन सडकका ४३ ठाउँ पहिरोको जोखिममा

चितवन । नारायणगढ-मुग्लिन सडकखण्डका ४३ ठाउँ पहिरोको जोखिममा छन् ।

दलका नेताहरुलाई बोलाएर धन्यवाद् दिने कार्यलाई प्रधानमन्त्रीको निरन्तरता

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले राजनीतिक दलका नेताहरुलाई प्रधानमन्त्री निवास

प्रधानमन्त्रीद्वारा पशुपतिनाथको दर्शनसहित रुद्राभिषेक पूजा

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले आज बिहान पशुपतिनाथको दर्शन गरी

जग्गा विवादमा छोराले गरे आमाको हत्या

कञ्चनपुर । दोधारा–चाँदनी नगरपालिका–४ माननीय चोक निवासी हरिप्रसाद श्रेष्ठले ७५

लागुऔषधसहित सात जना पक्राउ

भद्रपुर । लागुऔषध खैरो हिरोइनसहित सात जना पक्राउ परेका छन्