१४ बैशाख २०८१, शुक्रबार | April 26, 2024

केपी ओलीले ‘साइबर स्याल’मार्फत नाङ्गो नाच देखाए : घनश्याम भुसाल



काठमाडौं । प्रचण्ड नेपाल नेकपाका नेता एवं पूर्व कृषिमन्त्री घनश्याम भुसालले प्रधानमन्त्री केपीले ओलीले साइबर स्याल बनाएर नाङ्गो नाच देखाएको आरोप लगाएका छन् ।

शुक्रबार काठमाडौंमा आयोजित प्रतिगमन विरोधी प्रदर्शन पछि आयोजित सभालाई सम्बोधन गर्दै नेता भुसालले ओलीले साइबर स्यालमार्फत जतासुकै हमला गरेको आरोप लगाए ।

ओली पराजित हुनुको विकल्प नभएको बताउँदै भुसालले अदालतमा समेत सेटिङ गर्न खोजेको आरोप लगाए ।

भुसालले भने, ‘सेटिङका कारण अदालतलाई डराएर तपाईंको पक्षमा फैसला आउँछ भन्ने सम्झिनुहुन्छ भने तपाईं गलत हुनुहुन्छ । तपाईंका साइबर स्यालले गलत सन्देश दिएपछि तपाईं हार्नुहुन्छ ।’

 

प्रकाशित मिति : ९ माघ २०७७, शुक्रबार  २ : ५८ बजे

दुग्ध विकास संस्थानद्वारा किसानलाई ४८ करोड भुक्तानी

काठमाडौं । दुग्ध विकास संस्थान (डिडिसी)ले किसानलाई रु ४८ करोड

काठमाडौंमा फेरी बढ्यो वायु प्रदूषण

काठमाडौं । काठमाडौं उपत्यकाको वायु प्रदूषण फेरी अब्धेको छ ।

बुटवलमा हुने हाफ् म्याराथन प्रतियोगिताको आवेदन खुला

बुटवल । जननेता मदन भण्डारीको ३१ औं स्मृति दिवस पारेर

पाकिस्तानी दूतावासद्वारा नेपाली विद्यार्थीहरुलाई एम्बेसडर अफ पाकिस्तान छात्रवृत्ति प्रदान

काठमाडौं । नेपालस्थित पाकिस्तानी राजदूतावासले नेपालका विभिन्न सामुदायिक विद्यालयका विद्यार्थीहरुलाई

लगानी सम्मेलनमा एक सय ५१ परियोजना प्रस्तुत गरिँदै

काठमाडौं । मुलुकमा प्रत्यक्ष वैदेशिक लगानी भित्र्याएर कलकारखाना, उद्योगधन्दा स्थापनालगायत