१० चैत्र २०८२, मंगलबार | March 24, 2026

केपी ओलीले ‘साइबर स्याल’मार्फत नाङ्गो नाच देखाए : घनश्याम भुसाल



काठमाडौं । प्रचण्ड नेपाल नेकपाका नेता एवं पूर्व कृषिमन्त्री घनश्याम भुसालले प्रधानमन्त्री केपीले ओलीले साइबर स्याल बनाएर नाङ्गो नाच देखाएको आरोप लगाएका छन् ।

शुक्रबार काठमाडौंमा आयोजित प्रतिगमन विरोधी प्रदर्शन पछि आयोजित सभालाई सम्बोधन गर्दै नेता भुसालले ओलीले साइबर स्यालमार्फत जतासुकै हमला गरेको आरोप लगाए ।

ओली पराजित हुनुको विकल्प नभएको बताउँदै भुसालले अदालतमा समेत सेटिङ गर्न खोजेको आरोप लगाए ।

भुसालले भने, ‘सेटिङका कारण अदालतलाई डराएर तपाईंको पक्षमा फैसला आउँछ भन्ने सम्झिनुहुन्छ भने तपाईं गलत हुनुहुन्छ । तपाईंका साइबर स्यालले गलत सन्देश दिएपछि तपाईं हार्नुहुन्छ ।’

 

प्रकाशित मिति : ९ माघ २०७७, शुक्रबार  २ : ५८ बजे

कीर्तिपुरमा मृत भेटिएका कागमा बर्डफ्लु पुष्टि

काठमाडौँ । कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय परिसरमा मृत भेटिएका ठूलो सङ्ख्याका

काठमाडौँलगायत देशका विभिन्न जिल्लामा वर्षा

काठमाडौँ । पश्चिमी वायुका साथै स्थानीय वायुको आंशिक प्रभावका कारण

तिलगङ्गा आँखा अस्पताल र ग्लोबल आइएमई बैंकबीच समझदारी

काठमाडौँ । आर्थिक रूपमा विपन्न नागरिक र ज्येष्ठ नागरिकको निःशुल्क

हरेक शैक्षिकसत्रमा पाठ्यपुस्तक परिवर्तन नगर्न निजी विद्यालयलाई उपमहानगरको निर्देशन

कैलाली । निजी बिद्यालयहरुले हरेक वर्ष पाठ्यपुस्तक परिवर्तन गर्दै अभिभावकहरुलाई

बुटवलमा दलित जनप्रतिनिधिको नेतृत्व विकास सम्बन्धी अभिमुखीकरण कार्यक्रम

बुटवल । बुटवल उपमहानगरका दलित जनप्रतिनिधिहरुका लागि नेतृत्व विकास अभिमुखीकरण