५ श्रावण २०८३, मंगलबार | July 21, 2026

नेपाल इन्स्योरेन्स कम्पनीले कति गर्यो लाभांश प्रस्ताव ?



काठमाडौ । नेपाल इन्स्योरेन्स कम्पनीले लाभांश प्रस्ताव गरेको छ ।
इन्स्योरेन्सको माघ ८ गते बसेको सञ्चालक समितिको बैठकले ८ प्रतिशत बोनस र कर सहित २ प्रतिशत नगद सहित १० प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको हो।

प्रस्तावित लाभांश बीमा समितिको स्वीकृत र साधारणसभाले पारित गरेपछि शेयरधनीहरुले पाउने भएका छन् ।

प्रकाशित मिति : ९ माघ २०७७, शुक्रबार  ५ : ५१ बजे

स्थानीय तहसम्बन्धी गुनासा मुख्यसचिवबाट सम्बोधन गरिने

काठमाडौँ । ‘हेलो सरकार’मा प्राप्त हुने स्थानीय तहसम्बन्धी जनगुनासा मुख्यसचिवमार्फत

इरानसँग दश दिनको युद्धविराम गर्ने कि इजरायलसँगको नयाँ सैन्य अभियानलाई समर्थन गर्ने ? दोधारमा ट्रम्प

तेहरान । वासिङ्टन र तेहरानबिचको द्वन्द्व तीव्र हुँदै जाँदा मध्यपूर्वमा

शारदा ब्यारेजमा चारपाङ्ग्रे सवारी सञ्चालनमा रोक

महेन्द्रनगर । शारदा ब्यारेजमा चारपाङ्गे सवारीसाधन आवतजावतमा रोक लगाइएको छ

अब अनलाइनबाटै वैदेशिक रोजगार ठगीसम्बन्धी उजुरी दिन सकिने

काठमाडौं । के तपाईं वैदेशिक रोजगारीको प्रलोभनमा परी ठगिनु भएको

नेपालको विकास यात्रामा रुसको योगदान महत्त्वपूर्ण छ : वर्षमान पुन

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टी (नेकपा) नेता तथा पूर्वअर्थमन्त्री वर्षमान