३ चैत्र २०८२, मंगलबार | March 17, 2026

आइएमई पे र इन्द्रपुर खानेपानीवीच सम्झौता



काठमाडौ । आइएमई पे र मोरङ्गको बिराटचोकस्थित इन्द्रपुर साना शहरी खानेपानी तथा सरसफाई आयोजना उपभोक्ता समितिवीच सम्झौता भएको छ ।
सम्झौता पत्रमा ‘आइएमई पे’ का तर्फबाट अधिकृत भवानी प्याकुरेल र इन्द्रपुर खानेपानीका संचालक सुजता चौलागाईंले  हस्ताक्षर गरेका छन् ।

यसका साथै उक्त क्षेत्रका खानेपानी उपभोक्ताले खानेपानीको महसुल ‘आइएमई पे’ वालेट मार्फत भुक्तान गर्न सक्नेछन् । यस सम्झौताबाट ६ हजार (६,०००) घरधुरी लाभान्वित हुने आइएमई पेले जनाएको छ ।

प्रकाशित मिति : १३ माघ २०७७, मंगलबार  ५ : ४१ बजे

तिर्न बाँकी सरकारी ऋण २८ खर्ब ७८ अर्ब

काठमाडौं । चालु आर्थिक वर्ष २०८२र८३ को सुरुमा कुल सार्वजनिक

सि चिङफिङको पुस्तक जलाएको घटनामा दोषीलाई कारवाही गर्न गृहको निर्देशन

काठमाडौं । गृह मन्त्रालयले नेपाल–चीन सम्बन्धलाई असर पु(याउने किसिमको घटनामा

दादुराका ६७ बिरामी उपचारपछि घर फर्के, २० जनाको ‘आइसोलेसन’ उपचार जारी

बागलुङ । दादुराबाट प्रभावित ढोरपाटनका बिरामीमध्ये ६७ जना घर फर्केका

दोहोरो अंकले बढ्यो नेप्से, १२ अर्ब तीन करोड ४४ बढीको कारोबार

काठमाडौं नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा दोहोरो अङ्कको सुधार देखिएको

‘अफ्रिकन स्वाइन फिभर’का कारण एकसय बीस बङ्गुर मरे

चितवन । अफ्रिकन स्वाइन फिभरका कारण जिल्लामा १२० वटा बङ्गुर