४ भदौ २०८३, बिहिबार | August 20, 2026

आम हड्ताल सफल बनाउन सडकमा उत्रिए प्रचण्ड (भिडियो सहित)



काठमाडौं । प्रचण्ड नेपाल पक्षको नेपाल कमम्युनिष्ट पार्टी नेकपाले आज देशव्यापी आम हड्ताल आह्वान गरेको छ । हड्ताल सफल बनाउन ठूलो संख्यामा नेकपाका नेता कार्यकर्ता सडकमा उत्रिएका छन् । नेता कार्यकर्ता सडकमा उत्रिएका छन् ।

नेकपाले हड्ताल सफल बनाउन शिर्ष नेताहरुलाई नै कमाण्डर तोकेको छ । सातदोवाटो र कोटेश्वर क्षेत्रमा बन्द सफल बनाउन अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड सडकम निस्किएका छन् ।

रत्नपार्क, बागबजार क्षेत्रमा पार्टी प्रवक्ता एवं केन्द्रीय संघर्ष समितिका संयोजनक नारायणकाजी श्रेष्ठले बन्दको अगुवाई गरेका छन् ।

काठमाडौंको कलंकीको नेतृत्वकर्ता स्थायी कमिटी सदस्य अष्टलक्ष्मी शाक्य हितमान शाक्य, अमृता थापामगर लगायतका नेताहरु गिरफा्तार भएका छन् ।

हड्तालको क्रममा अप्रिय घटना हुन नदिन ठूलो संख्यामा सुरक्षाकर्मी पनि परिचालन गरिएका छन् ।

बन्दका क्रममा ठाउँठाउँमा प्रहरीसँग झडप भएको छ भने कतिपय ठाउँमा सडकमा गुडिरहेका सवारी साधनमाथि तोडफोड समेत भएको छ । प्रहरीले अहिलेसम्म झण्डै एकसय जना नेकपाका नेता कार्यकर्तालाई गिरफ्तार गरेको छ ।

भिडियो सहित

 

 

ने

प्रकाशित मिति : २२ माघ २०७७, बिहिबार  ९ : ४० बजे

‘पार्वती’को ट्रेलर सार्वजनिक, दिदी-भाइको भावनात्मक कथा देखाउँदै

काठमाडौं । आगामी भदौ १२ गतेदेखि प्रदर्शनमा आउन लागेको फिल्म

प्रतिनिधिसभाको दुई तिहाइले मात्रै संविधान संशोधन हुँदैन : रवि लामिछाने

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति तथा सत्तारूढ दलका

हिमालयन उद्धार सङ्घले गोसाइँकुण्डमा स्वास्थ्य शिविर सञ्चालन गर्ने

काठमाडौं । रसुवाको उत्तरी क्षेत्र गोसाइँकुण्डमा जनैपूर्णिमाको अवसरमा लाग्ने गोसाइँकुण्ड

बागमतीमा ढल विसर्जन रोक्न पूर्वाधार विकास समितिको निर्देशन

काठमाडौं । प्रतिनिधिसभाअन्तर्गत पूर्वाधार विकास समितिले बागमती नदीमा भइरहेको ढल

अमेरिकी ऋण ४०० खर्ब डलर नाघ्यो

वासिङ्टन डिसी । अमेरिकी कुल राष्ट्रिय ऋण पहिलोपटक ४०० खर्ब