३ भदौ २०८३, बुधबार | August 19, 2026

तस्बिरमा – काठमाडौं उपत्यकाको आम हड्ताल



प्रचण्ड नेपाल पक्षको नेपाल कमम्युनिष्ट पार्टी नेकपाले आज देशव्यापी आम हड्ताल आह्वान गरेको छ ।

हड्ताल सफल बनाउन ठूलो संख्यामा नेकपाका नेता कार्यकर्ता सडकमा उत्रिएका छन् । नेता कार्यकर्ता सडकमा उत्रिएका छन् ।

नेकपाले हड्ताल सफल बनाउन शिर्ष नेताहरुलाई नै कमाण्डर तोकेको छ । सातदोवाटो, पूल्चोक र कोटेश्वर क्षेत्रमा बन्द सफल बनाउन अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड सडकमा निस्किएका छन् ।

रत्नपार्क, बागबजार क्षेत्रमा पार्टी प्रवक्ता एवं केन्द्रीय संघर्ष समितिका संयोजक नारायणकाजी श्रेष्ठले बन्दको अगुवाई गरेका छन् ।

काठमाडौंको कलंकीको नेतृत्वकर्ता स्थायी कमिटी सदस्य अष्टलक्ष्मी शाक्य हितमान शाक्य, अमृता थापामगर लगायतका नेताहरु गिरफ्तार भएका छन् ।

हड्तालको क्रममा अप्रिय घटना हुन नदिन ठूलो संख्यामा सुरक्षाकर्मी पनि परिचालन गरिएका छन् ।

बन्दका क्रममा ठाउँठाउँमा प्रहरीसँग झडप भएको छ भने कतिपय ठाउँमा सडकमा गुडिरहेका सवारी साधनमाथि तोडफोड समेत भएको छ ।

प्रहरीले अहिलेसम्म नेकपाका कैयौं नेता कार्यकर्तालाई गिरफ्तार गरेको छ ।

 

 

 

 

 

 

 

 

 

प्रकाशित मिति : २२ माघ २०७७, बिहिबार  ११ : १८ बजे

रास्वपा सांसदहरूले कुटाई खाने दिन आउन लागेको अमरेशकुमारको दाबी

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद अमरेशकुमार सिंहले पार्टीका सांसदहरूले

लोकतन्त्र संकटमा छ, अहिले वालेन्द्रतन्त्र स्थापित भएको छ : रामबहादुर थापा

काठमाडौं । नेकपा (एमाले) संसदीय दलका नेता रामबहादुर थापाले प्रधानमन्त्री

प्रेस काउन्सिलका चार सदस्यको शपथ

काठमाडौँ । प्रेस काउन्सिल नेपालका नवनियुक्त चार सदस्यले आज कार्यभार

झिनो अङ्कले घट्यो नेप्से परिसूचक

काठमाडौं । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज

सुदूरपश्चिमका मुख्यमन्त्री खगराज भट्टले पाए विश्वासको मत

धनगढी । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री खगराज भट्टले विश्वासको मत पाएका