११ चैत्र २०८२, बुधबार | March 25, 2026

संवैधानिक आयोगमा नियुक्ति र सपथ विरुद्धको रिटमा सर्वोच्चद्वारा कारण देखाउ आदेश



काठमाडौं । संवैधानिक आयोगहरुमा गरिएका विभिन्न नियुक्ति विरुद्ध परेको रिटमाथि सुनुवाई गर्दै सर्वोच्च अदालतले कारण देखाउ आदेश जारी गरेको छ ।

नियुक्ति विरुद्ध वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीको रिटमाथि प्रारम्भिक सुनुवाई गर्दै न्यायाधीस कुमार रेग्मीको एकल इजलासले सरकारलाई १५ दिनभित्र कारणसहित लिखित जवाफ पेश गर्न आदेश जारी गरेको हो ।

वरिष्ठ अधिवक्ता त्रिपाठीले यही माघ २० गते सर्वोच्चमा दायर गरेको रिटमा संसदीय सुनुवाइ नगरी गरिएको नियुक्ति गैरसंवैधानिक भएको भन्दै त्यसलाई रोक्न माग गरेका थिए ।

त्रिपाठीको रिटमा राष्ट्रपति, प्रधानमन्त्री, प्रधानन्यायाधीश लगायतलाई विपक्षी बनाइएको छ । तर, संसदीय सुनुवाई विना नै सरकारले संवैधानिक आयोगकका प्रमुख एवं पदाधिकारीलाई नियुक्ति र शपथग्रहण गराइसकेको छ । उनीहरुले आफ्नो कार्यभार सम्हालिसकेका छन् ।

प्रकाशित मिति : २३ माघ २०७७, शुक्रबार  ३ : ०६ बजे

इटहरीको पूर्वाञ्चल क्याफेको आगलागी नियन्त्रणमा

इटहरी । सुनसरीको इटहरी उपमहानगरपालिका–६ स्थित पूर्वाञ्चल क्याफे र आईसक्रिम

सुनसान सिंहदरबार

काठमाडौं । देशमा नयाँ आर्थिक वर्षको बजेट निर्माणको चटारो लगभग

चिनियाँ राजदूतले भने – ‘कालापानी नेपाल र भारतबीचको द्विपक्षीय विषय’

काठमाडौँ । चीनले नेपालको आर्थिक रुपान्तरण र विकासको यात्रामा नयाँ

अमेरिकाद्वारा रास्वपा सभापति लामिछानेलाई बधाई

काठमाडौँ । संयुक्त राज्य अमेरिकाका दक्षिण तथा मध्य एसियाली मामिलासम्बन्धी

सुन तोलामा चौध हजार छ सयले बढ्यो

काठमाडौँ । स्थानीय बजारमा आज सुनचाँदीकोे मूल्य बढेको छ ।