२ चैत्र २०८२, सोमबार | March 16, 2026

प्रचण्ड-नेपाल पक्षको नेकपा रुपन्देही अध्यक्षमा राजु गुरुङ



बुटवल । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को केन्द्रमा विभाजन आएसँगै जिल्ला हुँदै स्थानीय तहसम्म एकले अर्को पक्षलाई कारवाही गर्ने, निश्कासन गर्ने र पुनर्गठन गर्ने कार्यले तिब्रता पाएको छ । नेकपाको रुपन्देही जिल्ला कमिटीका अध्यक्ष एवं बुटवल उपमहानगर पालिकाका मेयर शिवराज सुबेदी ओली पक्षको नेकपामा लागेपछि प्रचण्ड-नेपाल पक्षले पार्टीका जिल्ला अध्यक्ष शिवराज सुवेदीलाई हटाएर राजुु गुरुङलाई अध्यक्ष बनाएको छ ।

सोमबार बसेको प्रचण्ड-नेपाल पक्षको कार्यकर्ताहरुको भेलाले सुबेदीलाई हटाएर युवा संघ नेपालका पुर्व केन्द्रीय उपाध्यक्ष समेत रहेका गुरुङलाई अध्यक्ष बनाएको हो ।

गुरुङले अघिल्लो महिनामा मात्र बुटवलमा पत्रकार सम्मेलन गरेर आगामी निर्वाचनमा ओली पक्षका महासचिव एवं अर्थ मन्त्री बिष्णु पौडेलको विरुद्धमा उम्मेदवारी घोषणा गरेका थिए ।

प्रकाशित मिति : २६ माघ २०७७, सोमबार  ६ : १९ बजे

सीके राउतद्वारा संसदीय राजनीतिबाट सन्यास घोषणा

काठमाडौं । जनमत पार्टीका अध्यक्ष सीके राउतले संसदीय राजनीतिबाट सन्यास

सुनको मूल्य सामान्य बढ्यो, चाँदीमा पनि हल्का वृद्धि

काठमाडौं । नेपाली बजारमा सोमबार सुनको मूल्यमा सामान्य वृद्धि भएको

रुपन्देहीमा ११ लाख बढीको सामान बरामद

रुपन्देही । जिल्ला प्रहरी कार्यालयले करिब ११ लाखभन्दा बढीको अवैध

ड्रोन घटनापछि दुबई अन्तर्राष्ट्रिय विमानस्थलमा उडान अस्थायी रूपमा स्थगित

काठमाडौं । दुबई अन्तर्राष्ट्रिय विमानस्थलमा ड्रोनसँग सम्बन्धित एक घटनापछि उडानहरू

लामिछानेविरुद्ध दायर रिटमा आज पनि सुनुवाइ हुँदै

काठमाडौं । रवि लामिछाने विरुद्धको मुद्दा फिर्ता प्रकरणसम्बन्धी रिट निवेदनमा