४ चैत्र २०८२, बुधबार | March 19, 2026

मोरक्कोमा बाढीपहिरोका कारण कम्तिमा २४ जनाको मृत्यु, खोजी तथा उद्धारको प्रयास जारी



एजेन्सी । मोरक्कोमा अविरल वर्षापछि गएको बाढीपहिरोमा परेर कम्तिमा २४ जनाको मृत्यु भएको छ ।

देशको उत्तरतर्फ पर्ने तान्गिरमा सोमवार आएको बाढीमा परेर कम्तिमा २४ जनाको मृत्यु भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन ।

घटनास्थलबाट २४ शव निकालिएको र १० जनाको उद्धार गरिएको समाचार संस्था एएफपीलाई उदृत गर्दै अलजजिराले जनाएको छ ।

मृतकहरु सबै गैरकानुनी रुपमा सञ्चालित कपडा कारखानामा काम गर्ने २० देखि ४० वर्ष उमेर समूहका कामदार रहेको जनाइएको छ ।

घटनास्थलमा खोजी तथा उद्धारको प्रयास जारी छ । घटनामा थप कति कमदारहरू परेका छन् भन्ने यकिन हुन सकेको छैन ।

प्रकाशित मिति : २७ माघ २०७७, मंगलबार  ६ : ५५ बजे

बाँके कांग्रेसबाट एक महासमिति सदस्य र एक प्रदेश महाधिवेशन प्रतिनिधिलाई निष्काशनको सिफारिस

नेपालगन्ज । नेपाली काङ्ग्रेस बाँकेले एकजना महासमिति सदस्य र एक

प्रधानसेनापति सिग्देलद्वारा समसामयिक परिस्थितिबारे छलफल

काठमाडौँ । प्रधानसेनापति अशोकराज सिग्देलले समसामयिक परिस्थितिका सम्बन्धमा पूर्वप्रधान सेनापतिहरूसँग

बुटवल, सैनामैना र तिलोत्तमाका डिलरहरुबाट लुकाएर राखिएका ५०० बढी ग्यास सिलिण्डर बरामद

बुटवल । रुपन्देहीमा उपभोक्ताले खाना पकाउने ग्यास पाउन मुस्किल पर्न

राष्ट्रपति पौडेलद्वारा घोडेजात्रा अवलोकन

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले घोडेजात्रा २०८२ का अवसरमा नेपाली

श्रीलङ्कामा रातको समय इभी चार्ज गर्न रोक

कोलम्बो । ऊर्जा सङ्कट चर्किँदै गएपछि श्रीलङ्काले विद्युतीय सवारी साधन