४ पुस २०८२, शुक्रबार | December 19, 2025

आज नेकपा प्रचण्ड-नेपाल पक्षको मानवसाङ्लोले टुँडिखेल घेर्दै



काठमाडौं । नेकपा प्रचण्ड-नेपाल पक्षले आज काठमाडौंको टुँडिखेलमा मानवसाङ्लोले घेर्दैछन् ।

प्रतिनिधिसभा विघटनविरुद्धको चौथो चरणको आन्दोलनका कार्यक्रम अन्तर्गत मानवसाङ्लोले टुँडिखेल घेर्न लागेका हुन् ।

बिहीबार दिनको ३ बजेपछि हुने कार्यक्रममा नेताहरुका साथमा विद्यार्थी, युवाहरुको सक्रिय सहभागिता रहने बताइएको छ ।

प्रतिगमन, महङ्गी र भष्ट्राचारका विरुद्ध टुंडिखेल वरिपरि मानव साङ्लो बनाउने कार्यक्रममा अनेरास्ववियू भने भद्रकाली-सुन्धारामा जुट्ने नेता सुरेन्द्र बस्नेतले जानकारी दिए ।

पुस ५ गते प्रतिनिधिसभा विघटन भएपछि पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपाल समूहले चरणवद्ध आन्दोलन गर्दै आएको छ । संसद पुनस्र्थापनाको माग गर्दै उनीहरुले जनसभासमेत गर्दै आएका छन् ।

प्रकाशित मिति : ६ फाल्गुन २०७७, बिहिबार  ८ : ४५ बजे

रवि लामिछाने आज रिहा हुँदै

काठमाडौं । सहकारी ठगी प्रकरणमा थुनामा परेका राष्ट्रिय स्वतन्त्र पार्टी

शुक्लाफाँटाका कुखुरा फार्ममा ‘फाउल पोक्स’को सङ्क्रमण

कञ्चनपुर । यहाँको शुक्लाफाँटा नगरपालिकाका स्थानीय किसानले फार्ममा पालेका कुखुरामा

जेनजी आन्दोलनका घाइतेहरूको वर्गीकरण गरिँदै

काठमाडौं । सरकारले गत भदौ २३ र २४ गतेको युवापुस्ता

निर्वाचन केन्द्रित सुरक्षा चुस्त पार्दै नेपाल प्रहरी

काठमाडौं । आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचन, २०८२ लाई स्वतन्त्र, निष्पक्ष,

एकता सन्देश सभामा सहभागी हुन पार्टी मातहतका कमिटीलाई आह्वान

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टीले यही पुस ५ गते भृकुटीमण्डपमा