१ पुस २०८२, मंगलबार | December 16, 2025

शान्ति नमुना स्कुलकाे बसले पैदल यात्रुलाई ठक्कर दियाे, १ जनाको मृत्यु, १ जना गम्भिर घाईते



बुटवल । रुपन्देहीको तिलोत्तमामा स्कुलबसको ठक्करबाट एकजनाको ज्यान गएको छ । तिलोत्तमा ११ कुमारी चाेकमा बसको ठक्करबाट मर्णिङ वाकमा निस्किएका तिलोत्तमा नगरपालिका ११ बस्ने ३४ बर्षकि सुमन खौसियाको मृत्यु भएको हो ।

बिहान साढे ५ बजे मर्निङवाक निस्केका मृतक खौसिया सहित स्थानीय आरती थापालाई शान्ती नमुना माध्यमिक बिद्यालयकोे बसको ठक्कर दिएको थियो । लु १ क ८२४ नंम्बरको बसको ठक्करबाट खौसियाको मृत्यु भएको र सोहि ठाउंकि आरती थापा घाइते भएको प्रहरीले जनाएको छ । थापाको क्रीमशन अस्पताल मणिग्राममा उपचार भईरहेको छ । घाईतेको अवस्था गम्भिर रहेको अस्पतालले जनाएको छ ।

विपरित दिशाबाट गएको ट्रकले झुक्याएका कारण बसदुर्घटना भएको बताईएको छ । बस र चालकलाई नियन्त्रणमा लिएर अनुसन्धान थालिएको प्रदेश ट्राफिक प्रहरी कार्यालयले जनाएको छ ।

प्रकाशित मिति : ६ फाल्गुन २०७७, बिहिबार  ११ : ३४ बजे

रुंदै बाहिरिएको भनिएका प्रदीप ज्ञवालीले मागे ओली प्यानलका लागि मत

काठमाडौँ । महासचिव पदमा अध्यक्ष केपी ओलीले टिममा समावेश नगरेपछि

सिँचाइका २२ रुग्ण ठेक्का तोडियो, ठेक्का सम्झौता रकम १४ अर्ब २३ करोड

काठमाडौं । । ठेक्का सम्झौता गर्ने तर काम नगरेर वर्षोंदेखि

रुद्रकली र खगेन्द्रप्रसाद भैरहवा पुगे : भोलि कतार उड्दै

चितवन । नेपाल सरकारले कतार सरकारलाई उपहारस्वरुप पठाउन लागेका दुईवटा

यसरी हुँदै छ विद्युतीय मेसिनमार्फत एमाले महाधिवेशनमा भोटिङ

काठमाडौं । नेकपा (एमाले) को ११ औँ राष्ट्रिय महाधिवेशनअन्तर्गत आज